Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, June 11, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, June 11, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

बिष्णुपुर गाउँपालिका अध्यक्ष पदको लागि यी हुन अकांक्षी,कसले मारला बाजि ?

बिष्णुपुर गाउँपालिका अध्यक्ष पदको लागि यी हुन अकांक्षी,कसले मारला बाजि ?

शिव दयाल यादब,सिरहा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेशमा चुनावी सरगर्मी बढेको छ । पालिकाहरुमा हरेक दलबाट उम्मेदवारको चर्चा परिचर्चा चिया पसल होस या पान पसल चुनाबको बारेमै सुरु भएको छ ।

नेताहरुले आ–आफ्ना दलहरुमा टिकटका लागि लबिंग समेत थालि सकेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पालिकाको अधिकार, बजेट, कार्यक्षेत्र लगायतका विषयमा नेता–कार्यकर्ता तथा सर्वसाधारणलाई खासै जानकारी थिएन । तर गत पाँच वर्षको अवधिमा जनप्रतिनिधिको अधिकार, बजेट र कार्यक्षेत्रबारे थाहा पाएपछि चुनाव नलड्ने निश्चय गरेकाले पनि नेतृत्वकालागि आकांक्षा प्रकट गरिरहेका छन् ।

अकांक्षीले आ–आफ्ना पार्टीमा टिकटका लागि रस्सा- कस्सि गरिरहेका छन् । आवद्धता रहेकै पार्टीबाट टिकट नपाउने देखेपछि नेतृत्वको चाहनाले दल परिवर्तन गर्ने होड समेत सुरु भइसकेको छ । दलहरुले पनि आन्तरिक रुपमा वडाध्यक्षदेखि पालिका उपप्रमुख तथा प्रमुखलाई टिकट वितरणका लागि छलफल थालिसकेका छन् । मधेश प्रदेशमा रहेको ८ वटै जिल्लामा मध्ये सिरहामा १७ वटा स्थानीय तह रहेको छ ।

जसमा बिष्णुपुर गाउँपालिका पनि एक रहेका छन । २०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमले अध्यक्ष र उपाध्यक्षमा सहित ५ वडा मध्ये ३ मा जित निकालेको थियो । बाकी दुई वडामा नेकपा माओवादी र तत्कालिन राजपा जितेका छन । बिष्णुपुर गाउँपालिका अध्यक्ष टिकटका लागि जसपा, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका प्रमुख दलहरुका स्थानीयदेखि प्रदेश स्तरका नेताहरुले केन्द्रमा लविंग गरिरहेका छन् । ती प्रमुख दलहरुबाट अध्यक्ष का लागि दजर्नौ आकांक्षी छन् ।

बिष्णुपुर गाउँपालिका मा जसपा,काँग्रेस,नेकपा एमाले र नेकपा माओबादी बलियो छ । हुन त अघिल्लो मतपरिणाम अनुसार जसपा सबैभन्दा शक्तिशाली दल छ्न । तत्कालिन गापा र वाडा प्रत्यासी उम्मेदवारहरु र स्थानीय नेताहरु टिकट हानथापको लागि विभाजित हुदा यी दलहरुबिच कडा ट्क्कर नहुने होइन । यद्यपी जसपामा हाल तत्कालिन राजपाका प्रत्यासी गापा अध्यक्ष बाहेक प्रत्यासी वडा अध्यक्ष लगायत तत्कालिन लोकतान्त्रिक समाजबादी पार्टी का प्रत्यासीहरु सम्मलित भएका छन । यहा अघिल्लो मत परिणाम अनुसार नेकपा एमाले दोस्रो स्थानमा रहेको थियो,नेकपा बाट एकीकृत समाजवादी फुटेपछि केही असर गरेपनि यसले कुनै फरक नपारेको भन्न सकिदैन्न ।

अघिल्लो मत परिणाममा तेस्रो स्थानमा रहेको काङ्ग्रेसले जनमतको हिसाबले जनाधार रहेको दल भएपनि आपसि फुट र उपगुटले नतिजा राम्रो आउन सकेन । तत्कालिन राजपा चौथो स्थानमा रहेको प्रत्यासी गापा अध्यक्ष नेकपा माओवादीमा प्रवेश गरेपछि माओवादी पहिलेको भन्दा बलियो अबस्थामा पुगेको छ । तर यहा प्रमुख प्रतिस्पर्धि जसपा र काङ्ग्रेस रहेको छ । त्यस पश्चात मात्रै क्रमशः एमाले र माओवादीको जनआधार देखिन्छ ।

वर्तमान अध्यक्ष जागेस्वर यादब फेरि चुनाव लड्ने मनस्थितिमा छन् । जसपाबाटै उनले पुनः अध्यक्ष पदको उम्मेदवार बन्ने चर्चा छ ।

नेपाली काङ्ग्रेसबाट पूर्व राजपुर गाबिस अध्यक्ष कुसेस्वर यादबको नाम अध्यक्ष पदका लागि चर्चामा छ । कुसेस्वर यादब सीता देबि यादब निकट् भएपनि बिगतको गल्तिलाई नदोह्र्याउन आफू कुनै गुटको नभइ काङ्ग्रेस हु भन्ने रुचाउँछन् । त्यस्तै,अघिल्लो स्थानीय तहको चुनावमा काँग्रेसबाट प्रत्यासी राम चन्द्र यादब तेस्रो स्थानमा थियो उनी यसपाली फेरि अध्यक्ष पदका दावेदार हुन् । यादब काँग्रेसमा सभापती रामचन्द्र यादब निकट मानिन्छन् ।

यी दुबैजना काँग्रेसबाट बिष्णुपुर गाउँपालिकाको लागि सम्भावित उम्मेदवार रहेको पार्टीका नेताहरु बताउँछन् । यी दुईजना बाहेक पनि काँग्रेसभित्र टिकटका लागि अकांक्षी छन् । सभापती राम चन्द्र यादब निकटकै मानिने जगवीर यादब पनि रहेका छन ।

नेकपा एमालेबाट अध्यक्षको टिकटका लागि अघिल्लो स्थानीय तहको चुनाबमा निकतत्म प्रतिद्वन्धि सत्य नारायण यादब खुलेर चर्चामा छ । यसबाहेक पनि जिल्ला सम्नब्य समिति सिरहाका उपसभापती सरोज यादब पनि अकांक्षी रहेका छन । उनले नेकपा एमालेले यसपाली युबालाइ अबसर दिनुपर्छ भन्ने आफ्नो भनाइ राखेका छन ।

माओवादी केन्द्रबाट राम कुमार यादबको अकांक्षी रहेपनि टिकटकै लागि तत्कालिन राजपा प्रत्यासी हजारी साह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डको हातबाट जनकपुरमा टीका लगाएपछि साह एका -एक चर्चामा आएका छन ।

लोसपा,एकीकृत समाजवादी र जनमत पार्टीबाट हालसम्म कुनै पनि उम्मेदवारको चर्चा राजनीतिक वृतमा देखिँदैन । यद्यपी यी दल भित्र पनि आकंक्षीहरु रहेको ती दलका नेताहरुको भनाइ छ । तर बिष्णुपुर गाउँपालिकामा पछिल्लो चुनावलाई आधारमा यी दलहरुको जनाधार कमजोर रहेकाले पनि बलिया उम्मेदवारको खोजीमा यी दलहरु रहेको छ ।

मिथिला रत्न

Related Posts

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

लोकप्रीय

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग
  • बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक
  • सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता
  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?