Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 1, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 1, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सिरहाका एसपी लिम्बु र रुपन्देहीका एसपी बिकलाई हटाउने तयारी

सिरहाका एसपी लिम्बु र रुपन्देहीका एसपी बिकलाई हटाउने तयारी

काठमाडौं । तस्करीको लाइन खुलाएको प्रमाण भेटिएपछि रुपन्देही र सिरहाका एसपीको पद धरापमा परेको छ । प्रहरी प्रधान कार्यालयले सिरहाका एसपी टेकुनन्द लिम्बु र रुपन्देहीका भरत विकलाई हटाउने तयारी गरेको हो । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई हटाउन गृह मन्त्रालयसँग सहमति मागिसकेको स्रोत बताउँछ ।

आन्तरिक छानबिनमा दुवै एसपीले सीमा नाकाबाट तस्करीमा संलग्न गिरोहलाई साथ दिएको खुलेको छ । सचेत गराउँदा पनि नसुध्रिएपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर उनीहरुलाई हटाउने तयारीमा छन् । कुँवर हाल बेलायत भ्रमणमा छन् । स्वदेश फर्किएलगत्तै कमजोर कार्यसम्पादन भएका जिल्ला इन्चार्जहरुलाई हटाउन लागिएको छ ।

सिरहाका एसपी लिम्बुसँग फिल्डमा काम गरेको अनुभव छैन । उनी लामो समय बिशेष ब्यूरोमा बसे । जहाँ उनको हिमचिम बढी विदेशीसँग हुन्थ्यो । अवकाश हुने समय नजिकिएपछि उनी यतीबेला कमाउनतर्फ केन्द्रीत भएका छन् । यसअघि नै उनको सरुवा हुन लागेपनि एआइजी टेकप्रसाद राईले त्यतीबेला रोकेको स्रोत बताउँछ ।
त्यस्तै, रुपन्देहीका एसपी विकले पनि घुुमवामार्फत तस्करीलाई सघाइएको पाइएको छ । दैनिक पुलिसिङमा पनि धेरै गुनासो र उजुरी परेपछि उनलाई पनि हटाउन लागिएको छ । त्यस्तै, धनुषाका एसपी विश्वराज खड्का, झापाका दुर्गा रेग्मी लगायत अन्य केही जिल्ला इन्चार्जलाई भने प्रहरी प्रधान कार्यालयले निगरानीमा राखेको छ । स्रोत : onlinenepal

एन.पी खबर

Related Posts

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

लोकप्रीय

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • ३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष
  • अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?