Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, December 10, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, December 10, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

प्रचण्ड नेतृत्वको ‘धोकेबाज’गठबन्धनको आयु कति?

प्रचण्ड नेतृत्वको ‘धोकेबाज’गठबन्धनको आयु कति?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सत्ता समीकरणको आयु लामो हुन नसक्ने विश्लेषणहरु भइरहेका छन्।

संसद् बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सत्ता समीकरणको आयु लामो हुन नसक्ने संकेत गर्दै भने, ‘ पर्सि नै राप्रपालाई खोज्ने दिन नआओस्।’

२०७९ पुस १० गते बनेको गठबन्धन भत्किएपछि माओवादीलाई धोकेबाजको संज्ञा दिएको एमालेले सरकारमा जुनियरहरुलाई मन्त्री बन्न पठाएको छ। यसप्रति प्रधानमन्त्री प्रचण्ड सशंकित छन्।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अवसरवादीको आरोप लगाउने एमाले अध्यक्ष केपी शर्मा ओली फेरि सहकार्य गर्न किन सहमत भए भन्ने प्रश्न उठेको छ।

अर्कोतर्फ लोकतान्त्रिक दल बताउने रास्वपा कम्युनिष्ट खेमामा जानुको रहस्यबारे पनि विभिन्न टीकाटिप्पणीहरु भइरहेका छन्।

सत्ताको लोभका कारण रास्वपाको राजनीति जीवन पनि लामो हुननसक्ने राजनीतिक विश्लेषकहरुले बताइरहेका छन्। त्यसैगरी जनता समाजवादी पार्टीमा पनि सरकारमा जाने कि नजाने भन्ने विषयमा दुई थरी मतहरु रहेका छन्। जसमा सरकारमा सहभागी भएमा पार्टी फुट्नसक्ने चेतावनी पार्टीभित्रैका  नेताहरूले दिइरहेका छन्।

सरकारले पूर्णता नपाउँदै हतारोमा चीनतर्फबाट आएको शुभकामनाले पनि अहिलेको गठबन्धनको उत्पत्तिबारे प्रष्ट पारेको छ। चीन खेमाका नारायणकाजी श्रेष्ठ परराष्ट्र र वर्षमान पुन अर्थमन्त्री हुनुले पनि चीनले आफ्नो प्रभाव बढाउँदै सत्तामा हस्तक्षेप गर्ने र आफू अनुकूल काम गराउनका लागि यो गठबन्धन बनाएको देखिन्छ। यी विविध कारणहरुले गर्दा अहिलेको सत्ता  गठबन्धनको आयु लामो नहुने विश्लेषणहरु भइरहेका छन्।

एन.पी खबर

Related Posts

व्यवसायीमैत्री संघ गठन गर्ने साहको १० बुँदे घोषणा सहित उमेदवारी

व्यवसायीमैत्री संघ गठन गर्ने साहको १० बुँदे घोषणा सहित उमेदवारी

ग्लोबल एस.एस. कलेजमा कक्षा ११ का विद्यार्थीलाई  भव्य स्वागत

ग्लोबल एस.एस. कलेजमा कक्षा ११ का विद्यार्थीलाई  भव्य स्वागत

सुरुङ्गामा १६ दिने अभियानअन्तर्गत अभिभावक–बालबालिका बीच मनो–सामाजिक परामर्श

सुरुङ्गामा १६ दिने अभियानअन्तर्गत अभिभावक–बालबालिका बीच मनो–सामाजिक परामर्श

कर्जन्हामा किशोरीको शंकास्पद हत्या : छानबिन छिटोछरितो र निस्पक्ष हुन माग

कर्जन्हामा किशोरीको शंकास्पद हत्या : छानबिन छिटोछरितो र निस्पक्ष हुन माग

सिरहामा नेपाली सेनाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४६० जनाले पाए सेवा

सिरहामा नेपाली सेनाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४६० जनाले पाए सेवा

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

लोकप्रीय

सिरहामा भीषण आगलागी : लक्ष्मीपुर पतारी–२ पोखरभिण्डामा दुई घर जलेर पूर्ण नष्ट

सिरहामा भीषण आगलागी : लक्ष्मीपुर पतारी–२ पोखरभिण्डामा दुई घर जलेर पूर्ण नष्ट

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • व्यवसायीमैत्री संघ गठन गर्ने साहको १० बुँदे घोषणा सहित उमेदवारी
  • ग्लोबल एस.एस. कलेजमा कक्षा ११ का विद्यार्थीलाई  भव्य स्वागत
  • सुरुङ्गामा १६ दिने अभियानअन्तर्गत अभिभावक–बालबालिका बीच मनो–सामाजिक परामर्श
  • कर्जन्हामा किशोरीको शंकास्पद हत्या : छानबिन छिटोछरितो र निस्पक्ष हुन माग
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?