Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, December 20, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, December 20, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

गृहमन्त्री लामिछानेको निर्देशनलाई मानेनन्, सशस्त्र प्रहरी बाराद्वारा घुमुवा परिचालन

गृहमन्त्री लामिछानेको निर्देशनलाई मानेनन्, सशस्त्र प्रहरी बाराद्वारा घुमुवा परिचालन
बारा । उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा घुमुवा परिचालन नगर्न निर्देशन दिए । त्यसैको आधारमा प्रहरी मुख्यालय र सशस्त्र मुख्यालयले मातहतका निकायलाई घुमुवा परिचालन नगर्न निर्देशन पनि दिए । नेपाल प्रहरीले क्राइम हेर्नका लागि सिभिलमा परिचालन गर्नेको नाम पठाउन पनि परिपत्र गर्याे । तर गृहमन्त्री र मुख्यालयको नीति विपरीत सशस्त्र प्रहरी बारामा भने घुमुवा परिचालन भएको भेटिएको छ । घुमुवा पनि उपत्यकामा दरबन्दी भएर घरमा आउट गएकालाई प्रयोग गरेको भेटिएको छ ।
केही दिन अघि मात्रै भक्तपुर स्थित २२ नम्बर गण दरबन्दी भएर काठमाडौ ट्रलीबस स्थित बेशमा काजमा रहेका सिपाही सुनिल यादव र अर्को एक जना बाराको गणको घुमुवा हुं भन्दै हरियो रंगको सुजुकी र कालो रंगको साइन मोटरसाइकलमा नाका नाका घुम्ने मात्रै होइन कि एउटा भारतीय नम्बर प्लेटको बिआर ०३०२ नम्बरको मोटरसाइकलमा दुई बोरा चिसो ल्याएको भन्दै पक्राउ गरेर सुरक्षा बेश बरियारपुरमा बुझाए । उनीहरूले चिसो ल्याउने कारोवारीलाई आंफुहरू गणको घुमुवा भएको पनि बताए । जबकि उनीहरू मधेस प्रदेशमा लामो समयदेखि घुमुवा हुँदा बदनाम भए पछि हालका गृहमन्त्री लामिछाने पहिलोपटक गृहमन्त्री भएको बेला शुरू भएको घुमुवा अप्रेसनमा परेर काठमाडौ सरूवा भएका थिए । अहिले उनीहरू महिनामा दुई पटकसम्म आउट गएर घुमुवा भन्दै तस्कर र व्यापारी भेट्ने, १२ नम्बर गणका गणपति एसपी सन्तोष बहादुर सिंहलाई भेटाउने, व्यापारी र तस्करको नामावली एसपी सिंहलाई संकलन गरेर दिने र मातहतका प्रस्तावित गुल्म र बिओपी प्रमुखकोमा गई नजिकमा तस्करहरूको लाइन मिलाई दिने गर्ने गरेको पनि यहाँ उजागर भएको छ ।
सशस्त्र प्रहरीका गणपतिहरूले सिपाहीको राशन वापतको रकम खानका लागि गणबाट सयौं जना आउट वा बिदा छोड्ने गर्दै आइरहेका छन् । त्यसैले पनि बदनाम भएर लखेटिएका ती घुमुवा अहिले पनि आउट वा बिदामा गएर रकम उठाउने, एसपी र गुल्म तथा बिओपी प्रमुखलाई सेटिङ मिलाई दिने र रकम उठाई दिने जस्ता काम पनि गर्दै आइरहेका छन् । त्यसैगरी सुनसरी गण दरबन्दी भएर पनि नगई बाराको बेलडारी स्थित बिओपीमा घुमुवाको रूपमा कार्यरत बरिस्ठ हवल्दार रामअयोध्या यादवले बिओपी प्रमुखको मात्रै नभएर गणपति सन्तोष बहादुर सिंहको नाममा समेत तस्कर र व्यापारीहरूबाट रकम उठाउने गरेको गुनासो व्यापक आएको भए पनि उनलाई अझै दरबन्दीमा रमाना गरिएको छैन ।
साे नाकाबाट ठूलो मात्रामा नेपाली मदिरा भारततर्फ तस्करी हुने गर्छ । मदिरा तस्करीको लागि यो नाका धेरै चर्चित छ ।यसैगरी १२ नम्बर गणको लेखा शाखामा कार्यरत हवल्दार होम बहादुर थापा मगरको पनि व्यापक गुनासो र उजुरी परेपनि कुनै सुनुवाइ भएको छैन । यही गणमा विगत १७ बर्ष देखि लेखा शाखामा कार्यरत उनले तल्लो तहका प्रहरीले आफ्नो सुबिधा अन्र्तगत पाउने लोन (कर्जा) को लागि लेखामा निवेदन दिएमा प्रक्रिया अगाडि नबढाउने, कमिशन दिएपछि मात्रै अगाडि बढाउने र सुत्केरी स्याहार बापत पाउने रकम समेत दिन नखोज्ने जस्ता कार्यहरू गर्ने गरेको गण भित्र व्यापक जनगुनासो रहेको छ । त्यतिमात्र होइन गणबाट मातहत युनिटहरूमा पठाउन पनि उनै हवल्दार थापामगरले लिष्ट बनाएर प्रशासनमा पठाउने गरेको र आंफुलाई एसपी बाहेक कसैले केही गर्न नसक्ने भन्दै फूर्ति लगाउने गरेको समेत गण भित्र व्यापक गुनासो रहेको छ ।खोजतलास

एन.पी खबर

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रबि लामीछाने धरौटीमा रिहा, सिरहाको धनगढीमा समर्थकहरू उत्साहमा

लहानमा पत्रकारिता सुधारको बहस,नीतिगत र संरचनागत परिवर्तनमा जोड

लहानमा पत्रकारिता सुधारको बहस,नीतिगत र संरचनागत परिवर्तनमा जोड

रुपनीको आशा लघुवित्तमा विवाद चर्कियो,पीडित परिवारको माग तत्काल सम्बोधन गर्न संघर्ष समितिको दबाब

रुपनीको आशा लघुवित्तमा विवाद चर्कियो,पीडित परिवारको माग तत्काल सम्बोधन गर्न संघर्ष समितिको दबाब

शिक्षा–स्वास्थ्यमा लगानीको प्रतिफलः खडक नगरपालिकामा समुन्नति कार्यक्रम फलदायी

शिक्षा–स्वास्थ्यमा लगानीको प्रतिफलः खडक नगरपालिकामा समुन्नति कार्यक्रम फलदायी

जसपा नेपाल सिरहा–१ को क्षेत्रीय भेलाबाट प्रत्येक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस

जसपा नेपाल सिरहा–१ को क्षेत्रीय भेलाबाट प्रत्येक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस

लोकप्रीय

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रबि लामीछाने धरौटीमा रिहा, सिरहाको धनगढीमा समर्थकहरू उत्साहमा
  • राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रबि लामीछाने धरौटीमा रिहा, सिरहाको धनगढीमा समर्थकहरू उत्साहमा
  • लहानमा पत्रकारिता सुधारको बहस,नीतिगत र संरचनागत परिवर्तनमा जोड
  • रुपनीको आशा लघुवित्तमा विवाद चर्कियो,पीडित परिवारको माग तत्काल सम्बोधन गर्न संघर्ष समितिको दबाब
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?