Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, July 26, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, July 26, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

नगरपालिकाको कडाइ, मन्दिर निर्माणलाई उच्च प्राथमिकता

नगरपालिकाको कडाइ, मन्दिर निर्माणलाई उच्च प्राथमिकता

महेश सिंह लहान, सिराहा – लहान नगरपालिकाको वडा नम्बर ७ मा निर्माणाधीन दुर्गा मन्दिरको काम तीव्र गतिमा अघि बढिरहेको छ। करिब ४ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त मन्दिरलाई गुणस्तरीय बनाउन नगरपालिकाले विशेष निगरानी गरिरहेको छ। नगर उपप्रमुख राम चलितर महतोका अनुसार, निर्माणकार्यमा कुनै पनि त्रुटि नहोस् भनेर २४ घण्टा प्राविधिक टोली परिचालित गरिएको छ।
हालसम्म मन्दिर निर्माण कार्यको पहिलो तलासम्मको संरचना तयार भइसकेको छ। नगरपालिकाका प्राविधिक कर्मचारी अभर सियर श्याम साह नेतृत्वको टोलीले निरन्तर अनुगमन गरिरहेको छ। “ढलानको काम सुरु हुन लागेको छ, यसलाई मजबुत बनाउन गुणस्तर कायम गरिन्छ,” साहले बताए।
लहान नगरपालिकाले निर्माण कार्यको हरेक चरणमा गुणस्तर कायम राख्न कडाइ गरेको छ। “हाम्रो प्राथमिकता मन्दिरको मजबुत संरचना निर्माण गर्नु हो। ढिलाइ नभई गुणस्तरीय काम गर्न नगरपालिकाले निगरानी बढाएको छ,” नगर उपप्रमुख महतोले भने।
ठेक्का सम्झौताअनुसार, मन्दिर निर्माण २०८० साल चैत ५ गतेबाट सुरु भएको हो र २०८२ असोज २ भित्र सम्पन्न गरिने लक्ष्य छ। ठेक्का पाएको उत्तरा कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. ले कामलाई निर्धारित समयमै सम्पन्न गर्न सम्पूर्ण स्रोत साधन परिचालन गरिरहेको छ।
दुर्गा मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको छ। स्थानीयवासीहरू पनि निर्माण प्रक्रियामा चासो राख्दै आएका छन्। “हाम्रो समुदायको आस्थासँग जोडिएको यो मन्दिर मजबुत र सुन्दर बन्नुपर्छ। नगरपालिकाले अनुगमन गरिरहेको देख्दा ढुक्क छौं,” स्थानीय रामनारायण यादवले भने।
नगरपालिकाले मन्दिर निर्माणमा कुनै पनि कमजोरी हुन नदिने प्रतिबद्धता जनाएको छ। गुणस्तर कायम गर्दै समयमा काम सम्पन्न गराउने योजनामा लहान नगरपालिका दृढ रहेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

लोकप्रीय

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड
  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?