Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, October 11, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, October 11, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

डा. महादेव साहको अगुवाइमा लहान-३ मा प्राचीन शिव मन्दिर पुनर्निर्माण कार्य तीव्र गतिमा

डा. महादेव साहको अगुवाइमा लहान-३ मा प्राचीन शिव मन्दिर पुनर्निर्माण कार्य तीव्र गतिमा

महेश सिंह लहान – सिरहाको लहान-३ स्थित रोयल सपटेक कलेजका संस्थापक तथा प्रिन्सिपल वरिष्ठ समाजसेवी डा. महादेव साहको नेतृत्वमा जीर्ण अवस्थामा रहेको प्राचीन शिव मन्दिरको पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। धार्मिक आस्था राख्दै, समाजसेवा र धार्मिक संरक्षणका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका डा. साहले व्यक्तिगत लगानीमा मन्दिर मर्मत तथा पुनर्निर्माणको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका छन्।

वरिष्ठ समाजसेवी तथा बौद्धिक सामाजिक चिन्तक डा. साहले धर्म मानव जीवनको शान्ति, सकारात्मक सोच र मानसिक सन्तुलनको आधार भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धन गर्नु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य भएको धारणा व्यक्त गरेका छन्। उनका अनुसार धर्मले मानिसलाई तनावमुक्त बनाउनुका साथै सहि मार्गतर्फ प्रेरित गर्छ, जसले समाजमा नैतिकता र संस्कारको जग बसाउँछ।

पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको जानकारी गराउँदै स्थानीय धर्मगुरु बाबा गोपाल दासले आगामी शिवरात्रिको पावन अवसरअघि नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने विश्वास व्यक्त गरेका छन्। मन्दिर पुनर्निर्माणपछि स्थानीय भक्तजन तथा श्रद्धालुहरूलाई अझ सहज रूपमा पूजाआजा गर्न सकिनेछ भने धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
धार्मिक तथा सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्वका रूपमा पहिचान बनाएका डा. महादेव साहको यो योगदान केवल मन्दिर पुनर्निर्माणमा सीमित नरही धार्मिक सहिष्णुता, संस्कृतिक महत्व र समाजिक रूपान्तरणको उदाहरणीय कार्यका रूपमा रहनेछ। स्थानीय बासिन्दाहरू, धार्मिक अभियन्ताहरू तथा भक्तजनहरूले समेत यस पुण्य कार्यको खुलेर प्रशंसा गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

खुशबु सिंहले जन्म दिनमा बिधालयमा रोपे फूल,समाजका सकारात्मक सन्देश दिदै

खुशबु सिंहले जन्म दिनमा बिधालयमा रोपे फूल,समाजका सकारात्मक सन्देश दिदै

विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सम्मान, दशैंको अवसरमा विशेष कार्यक्रम आयोजना

विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सम्मान, दशैंको अवसरमा विशेष कार्यक्रम आयोजना

लोकप्रीय

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव
  • पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल
  • पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप
  • अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?