Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने प्यारागन स्कुलको निर्णय

उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने प्यारागन स्कुलको निर्णय

महेश सिंह लहान- लहान-३ मा संचालित लहान प्यारागन पब्लिक स्कूलले प्रत्येक वर्षझैं यस वर्ष पनि भव्य रूपमा वार्षिक स्पोर्ट्स मिट सम्पन्न गरेको छ। तीन दिवसीय कार्यक्रममा विभिन्न अन्तरविद्यालयीय खेलकुद प्रतियोगिता संचालन गरियो।

कार्यक्रमको उद्घाटन स्कूलका संस्थापक प्रिन्सिपल उमेश चौधरी र पत्रकार महेश सिंहले संयुक्त रूपमा गमलामा पानी हालेर गरे। विद्यालयका अनुसार विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्ने, उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउने तथा स्वास्थ्य जीवनशैलीलाई प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष स्पोर्ट्स मिटको आयोजना गरिँदै आएको छ।

यस वर्षको प्रतियोगितामा करिब तीन दर्जन खेल समावेश गरिएका थिए, जसमा दुई सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। खेल प्रशिक्षक विजय यादवका अनुसार प्रतियोगिता पूर्ण रूपमा मर्यादित र अनुशासित रूपमा सम्पन्न भयो।
देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलकुद एक महत्वपूर्ण माध्यम भएको भन्दै विद्यालय प्रशासनले प्रथम हुने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा उच्च सम्मानकाको कार्यक्रम हप्ता दिन भित्र आयोजना गर्ने अस्मिता न्यौपानेले बताए। विद्यालयले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै असल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताएको छ।

कार्यक्रम विद्यालय, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लोकप्रीय

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?