Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

धनगढीमाईमा राजदेवी माताको भव्य महोत्सव, हजारौं श्रद्धालुको सहभागिता हुने

धनगढीमाईमा राजदेवी माताको भव्य महोत्सव, हजारौं श्रद्धालुको सहभागिता हुने

महेश सिंह सिरहा- सिरहाको  धनगढीमाई नगरपालिका–३, रुपनगर कुर्वा स्थित हनुमाननगरमा रहेको श्री राजदेवी माता पर्यटक प्रवद्र्धन विकास केन्द्रद्वारा आयोजना गरिएको विशेष धार्मिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ।
चिरकाल सालदेखि नियमित रूपमा आयोजना हुँदै आएको यो धार्मिक उत्सव यसपालि अझ भव्य बनाइएको आयोजक समितिले जनाएको छ। बैशाख २७ गते शनिबार बिहान १० बजेदेखि सुरु भएको कार्यक्रम अन्तर्गत कलश यात्रा, अष्टजाम, कुमारी भोज, माता पूजा र महाआरती गरिने भएको पुजारी श्याम कुमारी कामैत र श्याम कुमार रायले जनाए। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ र समितिले सम्पूर्ण भक्तजनलाई उपस्थितिका लागि हार्दिक निम्तो दिएको छ।

कार्यक्रमहरू यस प्रकार रहनेछन् कलश यात्रा: बैशाख २७ गते बिहान १०:०० बजे,अष्टजाम: बैशाख २७ गते दिउँसो १:०० बजे,कुमारी भोज: बैशाख २७ गते साँझ ७:०० बजे पूजाआर्जना र महाआरती: बैशाख २८ गते बिहान १०:०० बजे राजदेवी माता पर्यटक प्रवद्र्धन विकास केन्द्रका अध्यक्ष  प्रभास कुमार राय का अनुसार,“हामीले धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय संस्कृति संरक्षणका लागि यो कार्यक्रम गर्दै आएका छौं। यसपालि कार्यक्रममा स्थानीय मात्र नभई सिरहा जिल्लाका विभिन्न स्थान, सर्लाही, महोत्तरी, धनुषा ,सप्तरी र भारतका श्रद्धालुहरूको ठूलो सहभागिता रहने राजदेवी माता पर्यटक प्रवद्वन बिकास केन्द्रका अध्यक्ष प्रभास कुमार रायले जनाए ।” उक्त राजदेवी मातालाई भाकल गर्दा मनोकान्छा पुरा हुने ठुलो जनबिश्वास रहेको राम पुजारी श्याम कुमार राय र स्थानीय राम स्वरुप सदाले बताए।

स्थानिय व्यवसायी र पर्यटन विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सहभागिताका लागि महिलादेखि वृद्धवृद्धा र बालबालिकासम्म उत्साहित देखिएका छन्। आयोजकले धार्मिक क्षेत्रको सफाइ, स्वास्थ्य सुरक्षाको उपाय र यात्रुको व्यवस्थापनका लागि विशेष टोली परिचालन गरेको बिकास केन्द्रका सल्लाहकार धिरेन्द्र कुमार कर्णले जनाएको छ।
राजदेवी माता मन्दिर स्थानीयहरूको विश्वास र श्रद्धाको केन्द्र हो। प्रत्येक वर्ष यहाँ चैत र बैशाख महिनामा विशेष पूजाआजा र मेला लाग्ने गर्दछ। यस मन्दिरलाई धार्मिक पर्यटक गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार र केन्द्रले समेत सहयोग गर्नुपर्ने माग यहाँका भक्तजनहरूले राख्दै आएका छन्। उक्त मेला कमिटीका अध्यक्ष टिकाराम बिश्वकर्मा हुन् । बिकास केन्द्रमा १३ सदस्य समिति रहेका छन भने सल्लाहकार संयोजक सुर्य नारायण सिंह, धिरेन्द्र कुमार कर्ण राधाकान्त झा,छेदी लाल चौधरी, राम पुजन साह लगायत वरिष्ठ ब्यक्तीहरु उक्त बिकास केन्द्रका सल्लाहकार रहेका छन्।
कार्यक्रम सफल बनाउन स्थानीय युवाहरू, महिला समूह, सुरक्षा निकाय र सामुदायिक संस्थाहरू समेत जुटेका छन्। आयोजक समितिका मेला संयोजक दीपक साहले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन र राजदेवी माताको आशीर्वाद प्राप्त गर्न अनुरोध गरेका छन्।
प्रत्येक बर्ष चणडि पुर्णिामाको दिन बिशाल भब्य मेला लागेन गरेको छ।मेला संस्कृति कार्यक्रम झुलाको समेत आयोजना गरेको आयोजक समितिका सचिबले जनाए। मन्दिर बिकासमा स्तरीय  सरकारको कार्य फित्लो देखिएको स्थानीयको आरोप छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लोकप्रीय

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?