Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

पालिका स्तरीय अन्तरविद्यालय छात्र-छात्रा भलिबल प्रतियोगिता

पालिका स्तरीय अन्तरविद्यालय छात्र-छात्रा भलिबल प्रतियोगिता

महेश सिंह सिरहा लहान – बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रम (BEZOS Project) अन्तर्गत नमूना बाल क्लब, सखुवानन्कारकट्टीको नेतृत्वमा आयोजित पालिका स्तरीय अन्तरविद्यालय छात्र-छात्रा भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
जनता नमूना माध्यमिक विद्यालय, सखुवानन्कारकट्टी–१ को प्रांगणमा सम्पन्न प्रतियोगितामा स्थानीय तीनवटा माध्यमिक विद्यालयका कक्षा ८, ९, र १० का विद्यार्थीहरूले सहभागिता जनाएका थिए। खेलकुदमार्फत विद्यार्थीहरूको नेतृत्व क्षमता, सहकार्य भावना र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई स्थानीय तहमा विद्यार्थी सहभागिता विस्तारको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
कार्यक्रमको अध्यक्षता नमूना बाल क्लबका अध्यक्ष मधु यादवले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा सखुवानन्कारकट्टी गाउँपालिकाकी उपाध्यक्ष नीलम यादवको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा सोही वाडाका अध्यक्ष संजय यादव रहनु भएको थियो। अन्य विशिष्ट व्यक्तित्वहरूमा प्रधानाध्यापक विवेक यादव, समाजसेवी श्री प्रसाद यादव लगायतको उपस्थिति उल्लेखनीय रहेको थियोे।
प्रतियोगिता सञ्चालनमा जनता नमूना मा.वि.ले समन्वयको भूमिका निर्वाह गरेको हो भने समग्र जनउत्थान केन्द्र लहानको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रममा मिल अफिसर पूजा साहले कार्यक्रमबारे जानकारी दिँदै विद्यार्थीहरूका लागि यस्ता अवसरहरू भविष्य निर्माणका सशक्त माध्यम हुने र खेलकुद र शिक्षाको संयोजनले सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो। यसैगरी एरिया सुपरभाइजर सुरेश चौधरीले जनाए।
प्रतियोगिताको सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ। आयोजक संस्था तथा सहभागी विद्यालयहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगिता भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ। उक्त खेलबाट मावि महेशवारी प्रथम जीत हासिल गरेको छ् भने दृतीय मावि मौवाहीले गरेको हो भने तृतीय स्थान मसिलाल जनता माध्यामिक बिधालय सोठियाईनले ल्याएको  मिलन अफिसर पुजा साहले जनाए।जित हासिल    गर्ने स्कुललाई सिल्ड मेटल प्रदान गरेको पुजा साहले  जनाए।
यो कार्यक्रमले शिक्षा,खेलकुद र सामाजिक चेतनाको समन्वय गर्दै बालबालिका विशेष गरी बालिकाहरूको सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्याएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

लोकप्रीय

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा
  • किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?