Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सखुवानन्कारकट्टी–१ भौरमा ‘हाम्रो भोर हाम्रो अभियान’ अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न

सखुवानन्कारकट्टी–१ भौरमा ‘हाम्रो भोर हाम्रो अभियान’ अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न

महेश सिंह लहान सिरहा- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१, भौर टोलमा ‘हाम्रो भोर, हाम्रो अभियान’ नाराका साथ सरसफाइ अभियान सञ्चालन गरिएको छ।

स्थानीय युवाहरूको पहलमा सुरु गरिएको उक्त अभियान २०८२ साल कात्तिक ७ गते शुक्रबार सम्पन्न भएको हो। लामो समयदेखि सरसफाइ अभावमा रहेको भौर टोललाई सफा र स्वस्थ राख्ने उद्देश्यले गाउँका युवा समाजहरूले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका हुन्।

युवाहरूले विकास समिति ऐन, २०१३ को दफा ३ मा रहेको अधिकारको प्रयोग गर्दै गाउँमा सरसफाइ कार्यक्रम अघि बढाएको जनाएका छन्। अभियान अन्तर्गत सडक, चौर, विद्यालय परिसर र नालाको फोहर सफा गरिएको थियो।

अभियानका संयोजकहरूका अनुसार, यो कार्य ‘सफा गाउँ, स्वस्थ गाउँ’ निर्माणतर्फको सुरुवात हो र यसलाई निरन्तरता दिँदै हरेक हप्ता सरसफाइ र जनचेतनामूलक क्रियाकलाप सञ्चालन गरिनेछ।स्थानीय बासिन्दाहरूले युवाहरूको पहलको प्रशंसा गर्दै गाउँलाई उज्यालो र स्वच्छ बनाउन सबैको सहकार्य आवश्यक रहेको स्थानीय सन्तोष यादवले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

लोकप्रीय

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न
  • सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण
  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?