Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

दलित अधिकारका एजेन्डासहित लहानमा संघर्ष समिति पुनः सक्रिय

दलित अधिकारका एजेन्डासहित लहानमा संघर्ष समिति पुनः सक्रिय

महेश सिंह लहान सिराहा –दलित समुदायको हक–अधिकार, सशक्तीकरण र सामाजिक न्यायका मुद्दालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले संयुक्त दलित संघर्ष समिति, लहान–सिरहा पुनर्गठन गरिएको छ। ‘सम्पूर्ण दलित एक समाज’ भन्ने मूल नारासहित सम्पन्न पुनर्गठनसभाले नयाँ नेतृत्वलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि पुराना दलित अगुवा डिल्ले मिझार तथा महनथी राम रहेका थिए। उनीहरूले दलित समुदाय अझै पनि सामाजिक, आर्थिक तथा संरचनागत असमानताबाट प्रभावित भएकाले शिक्षा, संगठन र निरन्तर संघर्षमार्फत सशक्तीकरण अनिवार्य रहेको उल्लेख गरे।

समितिको पुनर्गठनबाट टिकराम मोचि अध्यक्ष र मंगल पासवान सचिव चयन भएका छन्। पुनर्गठन प्रक्रियामा कुनै पनि पदमा प्रतिस्पर्धा नभई सबै पदाधिकारीहरू सर्वसम्मत रूपमा जिम्मेवारीमा आएको कार्यक्रम संयोजकले बताए।

२०८२ मंसिर ६ मा सम्पन्न कार्यक्रममा ‘शिक्षित बनौँ, संगठित रहौँ, संघर्ष गरौँ’ जस्ता नारामार्फत समुदायलाई समान अधिकार प्राप्तिका लागि एकजुट हुन आह्वान गरिएको थियो।

कार्यक्रमको आयोजना संयुक्त दलित संघर्ष समिति, लहान–सिरहा ले गरेको थियो भने सहयोगमा दलित जनकल्याण युवाक्लब, लहान–सिरहा रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा लहान तथा आसपासका दलित बस्तीहरूबाट उल्लेखनीय उपस्थिति रह्यो।

पुनर्गठित समितिको नामावली
अध्यक्ष — टिकराम मोचि
सचिव — मंगल पासवान
सह–सचिव — संजिव कुमार राम
कोषाध्यक्ष — कामिनी देवी पासवान
सदस्यहरू
– मिथिलेश राम
– बुलियन राम
– जेना देवी
– शान्ति कुमारी
– नवल कुमार पासवान
– कृष्णकुमार पासवान
– सुनिता कुमारी
– श्याम देवी पासवान
पुनर्गठित समितिले दलित समुदायको सामाजिक न्याय, अवसरको समान पहुँच, भेदभाव उन्मूलन तथा सक्षम संगठन निर्माणलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा सक्रिय अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

लोकप्रीय

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड
  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?