Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, June 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, June 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सुरुङ्गा–८ मा छठघाटबाट किशोरी अपहरण: प्रहरीमाथि पीडित परिवारको गम्भीर आरोप

सुरुङ्गा–८ मा छठघाटबाट किशोरी अपहरण: प्रहरीमाथि पीडित परिवारको गम्भीर आरोप

महेश सिंह  सिरहा – सुरुङ्गा नगरपालिका–८ महुलियाकी निलम कुमारी राम छठ पर्वको राति स्थानीय शिवकुमार रामसहित तीन जनाको समूहद्वारा अपहरण शैलीमा लगिएको परिवारको गुनासो छ। छठ पूजा स्थल (घाट) नजिकैबाट किशोरीलाई जबर्जस्ती लैजाने योजना अनुसार घटना भएको पीडित परिवारले आरोप लगाएका छन्।

अपहरणपछि न्यायको माग गर्दै इलाका प्रहरी कार्यालय कडरबोना पुगेका पीडित परिवारलाई प्रहरी निरीक्षक गजेन्द्र रायको कमान्डमा रहेका फाँटका प्रहरीले उल्टै हप्काउँदै मानसिक यातना दिएको पीडितको भनाइ छ।

पीडितकी आमा र भाइ जाहेरी दर्ता गराउन पटक–पटक प्रहरी कार्यालय पुगे पनि
फाँटका प्रहरीले बिचौलियासँग मिलेर मुद्दा दर्तामा ढिलाइ गरेको र अपराधी खोजीमा कत्तिपनि चासो नदेखाएको आरोप उनीहरूले लगाएका छन्।

यस विषयमा बुझ्दा प्रहरी निरीक्षक रायले आफू मिडियामा बोल्न नपाउने बताउँदै,
“हाम्रो अनुसन्धान जारी छ,” भन्ने मात्र प्रतिक्रिया दिए।

महिना बितिसक्दा पनि आरोपीहरू पक्राउ नपरेपछि पीडित परिवारको प्रहरीप्रतिको भरोसा र विश्वास कमजोर बन्दै गएको छ।
अपहृत किशोरीकी आमा छोरीको खोजीमा चारैतिर गुहार लगाइरहेकी छन्। परिवारका अनुसार शिवकुमार रामले यस्तै प्रकृतिका घटना समाजमा पहिले पनि गरेको परेको छ।
पीडितले सप्तरी प्रहरी प्रशासनले अपराधीलाई संरक्षण गरेको कठिन आरोप लगाउँदै छोरीलाई सुरक्षित रूपमा फिर्ता ल्याउन तत्काल कदम चाल्न माग गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

स्थानीयस्तरमै वन संरक्षणको अभियान

स्थानीयस्तरमै वन संरक्षणको अभियान

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

लोकप्रीय

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह
  • खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि
  • महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु
  • स्थानीयस्तरमै वन संरक्षणको अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?