Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

डिजिटल हिंसा न्यूनीकरणका लागि धनगढीमाई–५ मा सचेतना

डिजिटल हिंसा न्यूनीकरणका लागि धनगढीमाई–५ मा सचेतना

महेश सिंह लहान ​सिरहा –​सिरहाको धनगढीमाई नगरपालिका–५ मा ३४औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। महिलामाथि बढ्दो डिजिटल हिंसा (साइबर दुर्व्यवहार, ब्ल्याकमेलिङ) न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
​यस वर्षको अभियानको नारा “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” रहेको थियो।
​
​कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल, क्विक रेस्पोन्स टिम, सामाजिक विश्लेषण र कार्य (SAK) तथा किशोरी अधिकार समूहको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
​कार्यक्रमलाई CARE Nepal ले सहयोग गरेको थियो भने धनगढीमाई नगरपालिकाले समन्वय गरेको थियो।
​कार्यक्रममा स्थानीय महिला, किशोरी, सरोकारवाला प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

​सहभागीहरूलाई कार्यक्रममा प्रविधिको दुरुपयोगका कारण महिलामाथि हुने साइबर हिंसा, धम्की, ब्ल्याकमेल र गोपनीयता हनन जस्ता गम्भीर समस्याबारे विस्तृत जानकारी दिइएको थियो। साथै, सुरक्षित डिजिटल व्यवहार, गोपनीयता जोगाउने व्यवहारिक उपायहरू र अनलाइन हिंसाको शिकार भएमा कहाँ र कसरी उजुरी दिन सकिन्छ भन्ने विषयमा समेत अभिमुखीकरण गरिएको पुजा साहले जानकारी दिनु भयो।
​धनगढीमाई नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायदेखि विद्यालयसम्म सचेतना र अभिमुखीकरण कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

​

​

महेश सिंह

महेश सिंह

Related Posts

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

स्थानीयस्तरमै वन संरक्षणको अभियान

स्थानीयस्तरमै वन संरक्षणको अभियान

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

लोकप्रीय

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह
  • खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि
  • महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु
  • स्थानीयस्तरमै वन संरक्षणको अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?