Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, December 17, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, December 17, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जसपा नेपाल सिरहा–१ को क्षेत्रीय भेलाबाट प्रत्येक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस


जसपा नेपाल सिरहा–१ को क्षेत्रीय भेलाबाट प्रत्येक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस

महेश सिंह लहान सिरहा –फालगुन २१ गते हुन गइरहेको संघीय निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले जसपा नेपालको तर्फबाट प्रत्यक्षतर्फको एकल उम्मेदवारका रूपमा श्री सत्य नारायण यादवको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।

भेलामा पार्टीका क्षेत्रीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मधेसको हक–अधिकार, समान प्रतिनिधित्व र संघीय लोकतान्त्रिक मूल्यको संरक्षणका लागि सत्य नारायण यादव उपयुक्त उम्मेदवार भएको धारणा व्यक्त गरेका छन्।

त्यसैगरी, भेलाले समानुपातिक तर्फका उम्मेदवारहरूको नाम पनि सिफारिस गरेको छ। सिफारिस सूची अनुसार
राजलाल यादव, खडक नारायण चौधरी, जितेन्द्र प्रकाश महतो, भोला प्रसाद चौधरी र ललिता कुमारी यादव रहेका छन्।

कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनमा जसपा नेपाललाई मजबुत बनाउन संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र एकताबद्ध रूपमा चुनावी अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। भेलाले सिफारिस गरिएका सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै निर्वाचनमा विजयी गराउन सबै कार्यकर्ता सक्रिय रूपमा लाग्न आह्वानसमेत गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लघुवित्तको सामाजिक उद्देश्य संकटमा, ऋणले गरिबी घटाउने कि बढाउने ?

लघुवित्तको सामाजिक उद्देश्य संकटमा, ऋणले गरिबी घटाउने कि बढाउने ?

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

लोकप्रीय

जसपा नेपाल सिरहा–१ को क्षेत्रीय भेलाबाट प्रत्येक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस

जसपा नेपाल सिरहा–१ को क्षेत्रीय भेलाबाट प्रत्येक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

लघुवित्तको सामाजिक उद्देश्य संकटमा, ऋणले गरिबी घटाउने कि बढाउने ?

लघुवित्तको सामाजिक उद्देश्य संकटमा, ऋणले गरिबी घटाउने कि बढाउने ?

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जसपा नेपाल सिरहा–१ को क्षेत्रीय भेलाबाट प्रत्येक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस
  • समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 
  • लघुवित्तको सामाजिक उद्देश्य संकटमा, ऋणले गरिबी घटाउने कि बढाउने ?
  • लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?