Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 5, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 5, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सिराहामा विश्व हिन्दू परिषदद्वारा विरोध प्रदर्शन

सिराहामा विश्व हिन्दू परिषदद्वारा विरोध प्रदर्शन

महेश सिंह लहान सिराहा- विश्व हिन्दू परिषद नेपाल जिल्ला सिरहा कार्यसमितिको आयोजनामा आइतबार सिराहामा विरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम मिति २०८२ साल पौष १३ गते आइतबार बिहान ११ बजे सिराहा नगरपालिका वडा नं. १ स्थित श्री श्री १०८ श्री रामजानकी मन्दिरको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार बंगलादेशमा हालै भएका घटनाप्रति ध्यानाकर्षण गराउँदै त्यहाँ हिन्दू समुदायमाथि भएको भनिएका हत्या, दमन तथा शोषणका विषयमा विरोध जनाइनेछ। साथै नेपालमा देखिएका विभिन्न सामाजिक तथा धार्मिक गतिविधिप्रति चासो व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय सिराहामार्फत सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सीडीओलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको छ।
कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल जिल्ला सिरहा कार्यसमितिका सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न स्थानबाट आएका सनातन हिन्दू धर्मावलम्बीहरूको सहभागिता रहने बताइएको छ।

जिल्ला अध्यक्ष शिवदेव साहद्वारा जारी सूचनामा उक्त कार्यक्रममा उपस्थित भई ऐक्यबद्धता जनाउन सम्पूर्ण धर्मावलम्बी तथा नागरिकलाई आग्रह गरिएको छ। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गरिने आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?