Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, March 1, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, March 1, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

अतिरिक्त क्रियाकलापले बनाउँछ सक्षम नागरिक : समाजसेवी शंकरप्रसाद गुप्ता

अतिरिक्त क्रियाकलापले बनाउँछ सक्षम नागरिक : समाजसेवी शंकरप्रसाद गुप्ता

महेश सिंह लहान – सिरहाको लहान नगरपालिका–२ स्थित गोल्डेन फ्युचर एजुकेशनल एकेडेमी ले वार्षिक ‘स्कुल स्पोर्ट्स सप्ताह’ कार्यक्रम सुरु गरेको छ। विद्यालयले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद सप्ताह यसपटक १२ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने जनाएको छ। उद्घाटन समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक प्रिन्सिपल उपेन्द्र यादव ले गरेका थिए। उनले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताए। “पढाइसँगै खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्छ,” उनले भने।
समारोहका प्रमुख अतिथि शिया राम यादव ले आफ्नो वडामा सञ्चालित बोर्डिङ्ग विद्यालयहरूमध्ये गोल्डेन फ्युचर नमूना विद्यालयका रूपमा स्थापित भएको बताए। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप आवश्यक रहेको उनको भनाइ थियो। “पुस्तकमा सीमित शिक्षा मात्र पर्याप्त हुँदैन, व्यवहारिक सीप विकासका लागि खेलकुद महत्त्वपूर्ण छ,” उनले भने।
विशिष्ट अतिथि समाजसेवी शंकरप्रसाद गुप्ता ले कक्षाकोठाभित्रको शिक्षासँगै अतिरिक्त गतिविधिले विद्यार्थीलाई सक्षम नागरिक बनाउन सहयोग गर्ने बताए।
कार्यक्रममा पत्रकार फिरोज शेख र आशिष साह सहित अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
खेलकुद सप्ताहअन्तर्गत विभिन्न विधाका खेल प्रतियोगिता सञ्चालन गरिने विद्यालयले जनाएको छ। उद्घाटन सत्रमै विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ। विद्यालयले खेलमार्फत प्रतिस्पर्धात्मक भावना, सहकार्य र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्य राखेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

नेपाली कांग्रेस तर्फ जनलहर बढ्दै, सिरहा–२ मा रामचन्द्र यादवको अभियान सशक्त

नेपाली कांग्रेस तर्फ जनलहर बढ्दै, सिरहा–२ मा रामचन्द्र यादवको अभियान सशक्त

नवराजपुर–१ मा जनमत परित्याग, सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश

नवराजपुर–१ मा जनमत परित्याग, सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश

लोकप्रीय

युवा नेता सन्तोष कुमार यादवको नेतृत्वमा घरदैलो तीव्र‘अबको काङ्ग्रेस बदलिएको काङ्ग्रेस’ – चौधरी

युवा नेता सन्तोष कुमार यादवको नेतृत्वमा घरदैलो तीव्र‘अबको काङ्ग्रेस बदलिएको काङ्ग्रेस’ – चौधरी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास
  • मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश
  • युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?