Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, November 22, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, November 22, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

पाँच पालिकामा रुद्रगणको बृहत् रक्तदान, २५७ पोका रगत संकलित

महेश सिंह, सिरहा लहान  – रुद्रगण धार्मिक संस्थाले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै पाँचवटा पालिकामा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट २५७ पिन्ट रगत संकलन गरेको छ।

संस्थाले बुटवल, भैरहवा, तिलोत्तमा, लुम्बिनी र शुद्धोधनका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। विभिन्न स्थानमा आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।

संकलित रगतले रगतको अभावमा उपचार गराउन कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग पुग्नुका साथै आकस्मिक अवस्थामा धेरैको जीवन बचाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट कार्यका रूपमा स्थापित गर्दै समाजमा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने तथा आवश्यकतामा रहेका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

रक्तदानजस्तो पुण्य र मानवीय कार्यमा सहभागी हुने सम्पूर्ण रक्तदाता, सहयोगी तथा कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति संस्थाले आभार व्यक्त गरेको छ।कार्यक्रमसम्बन्धी जानकारी विशाल गिरीले दिनुभएको हो।

महेश सिंह

महेश सिंह

Related Posts

मेलानको पाँचौँ राष्ट्रिय सम्मेलनबाट विजय यादव केन्द्रीय सदस्यमा निर्वाचित

सखुवानन्कारकट्टीमा चियापान तथा भेटघाट कार्यक्रम, युवा नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड

जनताको विश्वास जित्ने रणनीतिमा कांग्रेस, वडा नं. २२ मा चुनावी तयारीबारे छलफल

राजनीतिक बेथिति र अस्थिरताविरुद्ध कुलमानको नयाँ अभियान

लहानका डा. कासिन्द्र मेहराको सेवाभावको कदर, विश्व हिन्दु परिषद् सिरहाद्वारा सम्मान

न्यायको पर्खाइ कहिलेसम्म ?’ लहानमा द्वन्द्वपीडितको न्याय र रोजगारीबारे गम्भीर बहस

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • पाँच पालिकामा रुद्रगणको बृहत् रक्तदान, २५७ पोका रगत संकलित
  • मेलानको पाँचौँ राष्ट्रिय सम्मेलनबाट विजय यादव केन्द्रीय सदस्यमा निर्वाचित
  • सखुवानन्कारकट्टीमा चियापान तथा भेटघाट कार्यक्रम, युवा नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड
  • जनताको विश्वास जित्ने रणनीतिमा कांग्रेस, वडा नं. २२ मा चुनावी तयारीबारे छलफल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?