Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, July 26, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, July 26, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जब भारत-पाकिस्तान विभाजनमा छुटेका दाजुभाइ ७५ वर्षपछि भेट्टिए

जब भारत-पाकिस्तान विभाजनमा छुटेका दाजुभाइ ७५ वर्षपछि भेट्टिए

मेरो भारतमा कोही छैन, इमरान खानलाई मेरो भिसा दे भन न।’

‘तिमी पाकिस्तान आऊ, म तिम्रो बिहे गरिदिन्छु।’

यो दाजुभाइ बीचको सानो कुराकानीको अंश हो जब उनीहरू स्वतन्त्र भएपछि पहिलो पटक भेटे।

मोहम्मद सिद्दीक र मोहम्मद हबीबको यो दुर्लभ भेट लाखौँ व्यक्तिहरूले वर्षौंदेखि देखेको सपना हो जो-जसलाई आजादीले आफ्नो परिवारसँग छुटाएको थियो।

बिबिसी हिन्दीका अनुसार यी दुई दाजुभाइ भारत-पाकिस्तान विभाजनको समयमा छुटे जुनबेला उनीहरूको परिवार जालन्धरबाट पाकिस्तान जाँदै थिए। जब उनीहरूको बुबाको मृत्यु भयो सिद्दीक आफ्नो दिदीसँग पाकिस्तानतर्फ गए भने हबीब आमाको साथमा भारत नै बसे।

उनीहरूलाई यो सब घटना कसरी भयो भन्ने कुरा राम्रोसँग याद छैन। उनीहरूको मिलन ७५ वर्षपछि करतापुर करिडोरमा भएको हो। यो भारत-पाकिस्तान विभाजनबाट सुरू भएको अनगिन्ती कथाहरू मध्ये एक हो।

करतारपुरमा भएको दुई दाजुभाइको भेटमा करिब एक सय मानिसहरू उपस्थित थिए। दुई दाजुभाइको बिदाइ हुँदा सबैका आँखा रसाएको थियो ।

धेरै वर्षपछि दुई दाजुभाइको सम्पर्क पहिलोपटक दुई वर्षअघि भएको थियो। उनीहरू दुई वर्षदेखि निरन्तर भिडिओ कलमार्फत् कुरा गर्थे। उनीहरू दुवैलाई फोन चलाउन आउँदैन थियो। मोहम्मद हबीब सिख परिवारसँग भारतमा बस्थे।

‘तिम्रा नातिनातिनाले तिमीलाई धेरै सम्झन्छन्, पाकिस्तान आऊ। म तिम्रो बिहे गरीदिन्छु,’ महोम्मद सिद्दीकले भाइ महोम्मद हबीबसँग गरेको कुराकानीलाई उदृत गर्दै बिबिसी हिन्दीमा उल्लेख छ।

हबिबले जवाफमा भने, ‘मेरो भारतमा कोही छैन, इमरान खानलाई मेरो भिसा दे भन न। यो उमेरमा म धेरै एक्लो भएको छु। अब यति एक्लोपनमा जीवन बिताउन सक्दिनँ।’

मोहम्मद सिद्दीक परिवारसँग बिछोड हुँदा करिब १२ वर्षका थिए। उनलाई घटना राम्ररी याद छ। तर मोहम्मद हबीब करिब दुई वर्षका मात्र थिए। त्यसैले उनलाई परिवारको नामबाहेक केही याद छैन।

मोहम्मद सिद्दीकलाई भाइको यादले साह्रै सताउथ्यो। उनलाई सदैव भाइलाई भेट्ने चाहना थियो।

उनले दुई वर्षअघि आफ्नो कुरा मोहम्मद इशराकलाई भनेका थिए। उनी र उनका साथी लवली सिंहले उपमहाद्वीपको विभाजनका बेला अलग भएका मानिसहरूलाई आफ्ना प्यारो मान्छेसँग भएको बिछोड कथा सुनाएर मेलमिलाप गराउने उद्देश्यले पंजाबी लहर नामक युट्युब च्यानल खोलेका थिए।

उनले सोही कुरा क्यामेरामा रेकर्ड गरेर राखेका थिए। उक्त कुरा युट्युबमा फिल्म बनाएर राखेका थिए। फिल्म चलाएको केही समयपछि उनले भाइ भेटेको भनेर हबीबसँग कुरा पनि गराएका थिए।

भारतको फूलवालाका डाक्टर जगफीर सिंहले मोहम्मद सिद्दीकको कथा युट्युबमा सुनेका थिए। उनलाई हबीबको अतीतबारे सम्पूर्ण जानकारी थियो। उनले सामाजिक संजालमा मोहम्मद इशराकलाई सम्पर्क गरेर हबीबका बारेमा जानकारी दिए। उनैको साहयोगमा दाजुभाइ ७५ वर्षपछि भेट्न सफल भएका हुन्।

मिथिला रत्न

Related Posts

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

लोकप्रीय

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड
  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?