Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, June 11, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, June 11, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

एमाले पार्टीले नेम्वाङलाई अध्यक्ष व प्रधानमन्त्रीको दावेदार किन स्वीकार गरेन

एमाले पार्टीले नेम्वाङलाई अध्यक्ष व प्रधानमन्त्रीको दावेदार किन स्वीकार गरेन

काठमाडौं –   विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र(माले)मा सङ्गठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।  नेम्वाङ विसं २०६३ मा पुनः स्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष/सभामुख थिए । उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटक पटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए।  

सुभाष नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य रहेका थिए ।  तर उनी नेकपा एमालेमा यति लामो समय बिताउदा पनि वहाँलाई कहिले पनि प्रधानमन्त्रीको दावेदार बनाईएन किन ? के नेम्वाङ जनजाति भएकै कारण वहाँलाई नेकपा एमालेको केन्द्रिय अध्यक्ष तथा एमालेको तर्फ बाट प्रधानमन्त्रीको दावेदार कहिले पनि मानिएन । स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववीयूबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववीयू सभापति भएका थिए । युवा उमेर देखि नै एमालेमा उनको राजनीतिक यात्रा शुरु भएको हो । नेम्वाङ एमालेमा जहिले पनि ईमानदार नेता भएर कार्यकर्ता सङ सहकार्य गरे तर उनिलाई पार्टीमा अध्यक्ष पदमा कहिले पनि प्रस्ताव गरेन ।  मन मोहन अधिकारी देखि अहिले माधव नेपाल हुँदै खडक प्रसाद ओलि ( केपि ) ओलि सम्म आउँदा नेकपा एमालेमा ब्राह्मण वाद नै हावी भयो । अहिले एमाले मा केपी ओलि पछि ईश्वर पोख्रेल , शंकर पोख्रेलको पालो आयो तर नेम्वाङ सधै दोश्रो स्थान मै रहे । नेम्वाङलाई ब्राह्मणवाद सोचका नेताले गर्दा उनलाई अधि न सरेको किन कि उनी जनजाति मध्यका हुन । छिमेकी मुलुक भारतमा दलित समुदायको प्रतिनिधित्व गर्दै बाबा भिमराव अम्बेडरलाई भारतमा संविधान पिता भन्ने गर्छन तर नेपालमा जनजाति समुदाय बाट रहेका नेम्वाङले नै पहिलो संविधान मस्यौदा तयार गरि गराई लागू गर्न पुर्ब रास्ट्रपति रामवरन यादव समक्ष पेश गरेका हुन । यसरी हेर्ने हो संविधान मा मुख्य भुमिका नेता नेम्बाङकै रहेकोे छ । नेपालको राजनीति ब्राह्मणवाद मा धुम्लिएको छ त्यस बाहेकका नेतालाई महत्त्व नदिने गरेको कारण नै सुभाष नेम्वाङ एमालेमा दोस्रो श्रेणीका नेताका रूपमा उदय भई अहिले संसार त्यागे तर यो अब नेपालको जनजाति , दलित , पिछडिएका वर्गको उथ्थान होला भन्ने आस गर्नु नै बेकार छ ।

एन.पी खबर

Related Posts

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

लोकप्रीय

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग
  • बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक
  • सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता
  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?