Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 15, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 15, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

इजरायलमा हमासको आक्रमणपछि स्वदेश फर्कने नेपालीहरु शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगे

इजरायलमा हमासको आक्रमणपछि स्वदेश फर्कने नेपालीहरु शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगे

काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि स्वदेश फर्कने नेपालीहरुको पहिलो टोली शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगेको छ ।

नेपालीहरुलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट हमासको आक्रमणमा घाइते भएका धनबहादुर चौधरी सहित २ सय ५४ जना नेपाली स्वदेश फर्केका हुन् ।

नेपालीहरुलाई नेपाल लिएर काठमाडौं आएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका अन्य नेपालीको उद्धारका लागि पनि आवश्यकता अनुसार जहाज पठाइने बताउनुभयो ।

यसअघी शुक्रबार बिहान स्वदेश फर्केका नेपालीहरुको स्वागतका लागि पर्यटनमन्त्री सुदन किराती, नेपालका लागि इजरायली राजदुत हनान गोदर लगायत परराष्ट्र मन्त्रायलका अधिकारीहरु बिमानस्थल पुगेका थिए । इजरायलबाट फर्केका आफ्ना परिवारका सदस्य लिनका लागि आफन्तहरुको घुइँचो लागेको थियो ।

उद्धार गरि ल्याइएका नेपाली मध्ये केही परिवार संगै घर फर्केका छन् भने घर टाढा भएकाहरुलाई नेपाल प्रहरीको बसबाट सम्बन्धित ठाउँमा पुर्‍याइएको थियो । स्वदेश फर्केका नेपालीहरु भावुक बनेका थिए। नेपालको भूमी टेक्दा कतिपयका आँखाबाट खुसीका आँसु थाम्न नसक्ने गरी बगिरहेका थिए ।

हालसम्म इजरायलमा रहेका ५ सय ५७ जना नेपालीले नेपाल फर्कनका लागि अनलाइन प्रणाली मार्फत इजरायलस्थित नेपाली दुताबासलाइ आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५ सय ३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा शुक्रबार २ सय ५४ जना स्वदेश फर्किएका हुन् । ईमेज खबर

एन.पी खबर

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

लोकप्रीय

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न
  • प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि
  • ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग
  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?