Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, October 6, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, October 6, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सामाजिक सञ्जालमा फैलिएको पुरानो भिडियोप्रति लहान एडभान्स अस्पतालको प्रतिक्रिया


सामाजिक सञ्जालमा फैलिएको पुरानो भिडियोप्रति लहान एडभान्स अस्पतालको प्रतिक्रिया

महेश सिंह लहान – सिरहाको लहान नगरपालिका-३ मा रहेको लहान एडभान्स अस्पतालप्रति सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको भन्दै अस्पताल प्रशासनले आपत्ति जनाएको छ।

अस्पतालका अध्यक्ष डा. वीरेन्द्र यादवका अनुसार हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो झण्डै एक वर्ष पुरानो हो, जसलाई केही समूहले गलत उद्देश्यसहित प्रचार गरिरहेका छन्। “अस्पतालको छवि धमिल्याउने नियतले भ्रम फैलाउने काम भइरहेको छ,” उनले भने, “सत्यतथ्यबिना कुनै पनि समाचार वा सामग्री शेयर गर्दा सचेत रहनु आवश्यक छ।”

अस्पताल प्रशासनले हालसम्म कुनै अप्रिय घटना नभएको प्रस्ट्याउँदै सर्वसाधारणलाई यस्ता भ्रामक प्रचारमा नपर्न आग्रह गरेको छ। “हामी गुणस्तरीय सेवा प्रदान गर्दै आएका छौं। विशेष गरी आर्थिक रूपमा कमजोर तथा पीडित बिरामीलाई प्राथमिकतामा राखेर उपचार गर्दै आएका छौं,” अस्पताल व्यवस्थापनले जनाएको छ।

स्थानीयवासीले समेत लहान एडभान्स अस्पतालले गुणस्तरीय सेवा दिँदै आएको उल्लेख गर्दै भ्रामक प्रचारबाजीप्रति चिन्ता व्यक्त गरेका छन्। अस्पताल प्रशासनले सत्यतथ्य बिना अफवाह नफैलाउन सबैलाई आग्रह गर्दै भ्रामक सामग्री फैलाउनेहरूमाथि कानुनी कारबाहीको चेतावनीसमेत दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

लोकप्रीय

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान
  • लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै
  • सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित
  • बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?