Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, September 24, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, September 24, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

शान्ति स्थापनाका लागि सहकार्य जरुरी : मुक्ति नेपाल

शान्ति स्थापनाका लागि सहकार्य जरुरी : मुक्ति नेपाल

महेश सिंह ,लहान – बाल विवाह, लैङ्गिक हिंसा र समाजमा व्याप्त हानिकारक परम्परागत अभ्यासविरुद्ध गोलबजारमा ‘मुक्ति नेपाल’ सक्रिय छ। महिला सशक्तिकरण र शान्ति स्थापनाका लागि विभिन्न अभियान चलाउँदै आएको संस्थाले समुदायमा चेतना जगाउनेदेखि हिंसा प्रभावितलाई संरक्षणसम्मको जिम्मेवारी निभाइरहेको छ।
बाल विवाह अन्त्यका लागि तीन वर्षदेखि गोलबजारका विभिन्न वडामा किशोरी सशक्तिकरण अभियान सञ्चालन भइरहेको छ। किशोरी समूह, बाल क्लब र किशोरी सञ्जाल गठन गर्दै चेतनामूलक कार्यक्रम, अभिमुखीकरण, सीपमूलक तालिम तथा सडक नाटकमार्फत सचेतना फैलाइएको छ।
“किशोरीहरूलाई शिक्षाको पहुँचमा ल्याउनुका साथै आत्मनिर्भर बनाउन सीपमूलक तालिम दिइरहेका छौँ,”

मुक्तिका अध्यक्ष देवकुमारी महरा भन्छिन्, “बाल विवाह, घरेलु हिंसा र लैङ्गिक विभेदविरुद्ध किशोरीहरूको संगठित आवाज बुलन्द बनाउँदै छौँ।
सिरहा जिल्लाका चार पालिकामा २०२४ को जनवरीदेखि डिसेम्बरसम्म १८३ वटा हिंसाका घटना दर्ता भएका छन्। घरेलु हिंसाका ५४ घटना दर्ता भएका छन् भने बाल विवाह ३७, महिला हिंसा ३३, झैझगडा २१, मानसिक यातना ७, बलात्कार ४, यौन शोषण ४, आत्महत्या २ र हत्या २ वटा घटना रिपोर्ट भएका छन्।
पीडितमध्ये ९६ जना श्रीमान्कै हिंसामा परेका छन्। २२ जना सासुबाट, २० जना बुवाबाट, १८ जना छिमेकीबाट, ७ जना छोरा-बुहारीबाट, ५ जना ससुरा र ५ जना साथीबाट हिंसामा परेका छन्।
मुक्ति नेपालद्वारा सञ्चालित सुरक्षावासमा २०२४ मा ३६ जनाले सेवा लिएका छन्। तीमध्ये २२ जना घरेलु हिंसाका पीडित छन्। जबरजस्ती करणीका ३, बलपूर्वक विवाहका १, बहुविवाहका ७ र यौन हिंसाका १ जना सुरक्षावासमा बसेका छन्।
सुरक्षावास पुगेकामध्ये १४ जना प्रहरीमार्फत, १० जना परिवारबाट, ६ जना संघसंस्थाबाट र ६ जना स्वयम् पुगेका हुन्। मुक्ति नेपालले ६ जना हिंसा प्रभावितलाई दीर्घकालीन पुनर्स्थापनाका लागि काठमाडौँ तथा अन्य संस्थामा पठाएको छ भने १० जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको छ।
हिंसा, आत्महत्या, जातीय भेदभाव र लैङ्गिक हिंसा रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा मुक्तिका अध्यक्ष महराले जोड दिइन्। “सरकार, स्थानीय निकाय, प्रहरी प्रशासन र सामाजिक अभियन्ताहरूबीच समन्वय अझै बलियो हुनुपर्छ,” उनले भनिन्, “हामी हिंसा अन्त्यका लागि सहकार्य गर्न तयार छौँ।”
आगामी ८ मार्च, अन्तर्राष्ट्रिय महिला दिवसलाई लक्षित गर्दै हिंसाविरुद्ध थप प्रभावकारी रणनीति बनाउने योजना रहेको संस्थाले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लोकप्रीय

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?