Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, December 11, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, December 11, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सीपमूलक शिक्षामा जोड, एभरेस्ट कलेजको विशेष समारोह सम्पन्न

सीपमूलक शिक्षामा जोड, एभरेस्ट कलेजको विशेष समारोह सम्पन्न

महेश सिंह लहान – लहान एभरेस्ट कलेज/माध्यमिक विद्यालयले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस विशेष समारोहका साथ फागुन ७ गते, बुधवार भव्य रूपमा सम्पन्न गरेको छ। कलेज प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा शिक्षा, समाजसेवा, पत्रकारिता, उद्यमशीलता तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री पदम नारायण चौधरीले हालको शिक्षामा सुधार आवश्यक रहेकोमा जोड दिँदै भने, “हाम्रो पालामा चिट चोर्ने शिक्षा नीति थिएन। अहिलेको शिक्षालाई सुधार गर्दै व्यावहारिक सीप विकासतर्फ उन्मुख गरिनु जरुरी छ।” उनले लहान एभरेस्ट कलेजले शिक्षा क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल रहेको उल्लेख गर्दै कलेज परिवारलाई बधाई तथा शुभकामना दिए।

कलेजका प्रिन्सिपल धरनीधर अधिकारीका अनुसार समाजसेवा, शिक्षा तथा उद्यमशीलतामा योगदान दिने विशिष्ट व्यक्तित्व, पूर्वविद्यार्थी, पत्रकार, समाजसेवी र स्थानीय अगुवाहरूलाई सम्मान गरिएको छ। कलेज व्यवस्थापनले भविष्यमा पनि समाजसेवामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई विशेष सम्मान दिने नीति अवलम्बन गर्ने जनाएको छ।

कलेजले शिक्षालाई रोजगारसँग जोड्दै, सीपमूलक शिक्षा तथा आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रमहरू सञ्चालन गरेको छ। विद्यार्थीहरूलाई व्यवसायिक सीप तथा उद्यमशीलता सम्बन्धी जानकारी गराइने कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले झाँकी, कला प्रदर्शनी, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए। विशेषगरी स्थानीय संस्कृति र आधुनिक शिक्षाबीचको सम्बन्ध दर्शाउने प्रस्तुतीहरू कार्यक्रममा समावेश गरिएका थिए।
विद्यालय व्यवस्थापनका अनुसार कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, समाजसेवी तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालयले आगामी दिनमा विद्यार्थीहरूलाई विभिन्न सीप, व्यवसाय तथा उद्यमशीलतासँग जोड्न थप नविनतम् कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ।
कलेजबाट अध्ययन पूरा गरी विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्वविद्यार्थीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। उनीहरूको अनुभव र सफलताको कथा विद्यार्थीहरूमाझ प्रस्तुत गर्दै उनीहरूलाई प्रेरित गरियो।
विद्यालय व्यवस्थापनले अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी तथा सम्पूर्ण सरोकारवालासँगको सहकार्यद्वारा शिक्षाको गुणस्तर वृद्धि गर्दै समाजको समृद्धिमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न गर्दै लहान एभरेस्ट कलेजले शिक्षाको प्रवर्द्धनमा नयाँ उचाइ तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैया–५ मा हिरो सोरुमद्वारा एक्सचेन्ज मेला सुरु

मिर्चैया–५ मा हिरो सोरुमद्वारा एक्सचेन्ज मेला सुरु

व्यवसायीमैत्री संघ गठन गर्ने साहको १० बुँदे घोषणा सहित उमेदवारी

व्यवसायीमैत्री संघ गठन गर्ने साहको १० बुँदे घोषणा सहित उमेदवारी

ग्लोबल एस.एस. कलेजमा कक्षा ११ का विद्यार्थीलाई  भव्य स्वागत

ग्लोबल एस.एस. कलेजमा कक्षा ११ का विद्यार्थीलाई  भव्य स्वागत

सुरुङ्गामा १६ दिने अभियानअन्तर्गत अभिभावक–बालबालिका बीच मनो–सामाजिक परामर्श

सुरुङ्गामा १६ दिने अभियानअन्तर्गत अभिभावक–बालबालिका बीच मनो–सामाजिक परामर्श

कर्जन्हामा किशोरीको शंकास्पद हत्या : छानबिन छिटोछरितो र निस्पक्ष हुन माग

कर्जन्हामा किशोरीको शंकास्पद हत्या : छानबिन छिटोछरितो र निस्पक्ष हुन माग

सिरहामा नेपाली सेनाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४६० जनाले पाए सेवा

सिरहामा नेपाली सेनाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ४६० जनाले पाए सेवा

लोकप्रीय

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

सिरहामा मन्त्री गुप्ताद्वारा न्यानो ज्याकेट र खेल सामग्री वितरण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मिर्चैया–५ मा हिरो सोरुमद्वारा एक्सचेन्ज मेला सुरु
  • व्यवसायीमैत्री संघ गठन गर्ने साहको १० बुँदे घोषणा सहित उमेदवारी
  • ग्लोबल एस.एस. कलेजमा कक्षा ११ का विद्यार्थीलाई  भव्य स्वागत
  • सुरुङ्गामा १६ दिने अभियानअन्तर्गत अभिभावक–बालबालिका बीच मनो–सामाजिक परामर्श
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?