Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

कृषक महासंघको पहलले किसानको जीवनशैली परिवर्तन

कृषक महासंघको पहलले किसानको जीवनशैली परिवर्तन

महेश सिंह लहान – किसानहरूलाई आत्मनिर्भर बनाउन राष्ट्रिय कृषक समूह महासंघ नेपाल र केयर नेपालको साझेदारीमा सिरहा र सप्तरीका विभिन्न कृषक समूहमा पोषण बगैंचा,गोठ सुधार तथा पोषण व्यवस्थापन कार्यक्रम लागू गरिएको छ। यसैक्रममा, यी कार्यक्रमहरूको अनुगमन सम्पन्न भएको छ।

सिरहाको भगवानपुर गाउँपालिका-२ स्थित लक्ष्मी नारायण महिला कृषक समूह र सप्तरीको रुपनी गाउँपालिका–६ मा रहेका मिलन बाख्रा पालन कृषक समूह तथा पंचवटी कृषक समूहमा अनुगमन गरिएको हो।
अनुगमन टोलीमा महासंघका केन्द्रीय प्रतिनिधि गीता भुजेल, केयर नेपालका कार्यक्रम व्यवस्थापक जगदीश भट्ट, केयर नेपालकै पोषण विज्ञ पुनम यादव, कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र महासेठ, पत्रकार महेश सिंह तथा सम्बन्धित वडाका अध्यक्ष सूर्यनारायण यादव सहभागी थिए।

भगवानपुरका किसान राम बिलास सदाले कृषक महासंघको पहलपछि आफ्नो समुदायको जीवनमा ठूला परिवर्तन आएको बताए। उनले भने,”हामी पहिला जनावरसरह बाँच्थ्यौं। महासंघ आएपछि हाम्रो सोच बदलियो, खेतीमा नयाँ प्रविधि अपनायौं, सामूहिक करार खेती सुरु गरेका छौँ।अहिले राम्रो आम्दानी भइरहेको छ।”
भगवानपुरका महिला किसान बिना खन्जोतले लसुन खेती, आलु खेती जस्ता व्यावसायिक कृषि पद्धतिबाट राम्रो आम्दानी गरिरहेको बताइन्। उनले भनिन्,”महासंघले हामी किसानलाई आत्मनिर्भर बनाउन ठूला योजना ल्याएको छ। हामीले यसको फाइदा पाएका छौं। यस्ता कार्यक्रम अझै विस्तार हुनुपर्छ।”
महासंघका मधेस प्रदेश कार्यक्रम संयोजक दिलीप कुमार साहका अनुसार “स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै किसानलाई उचित मूल्य दिलाउने, खाद्य संकट रोक्ने र विपन्न समुदायलाई पौष्टिक आहार उपलब्ध गराउने मुख्य उद्देश्यसहित किसानको जिबन उकास्न कार्यक्रम संचालन गरेको बताए।

– खाद्य भण्डारण तथा आपूर्ति व्यवस्थापन संकटका बेला खाद्य सामग्री सहज उपलब्ध गराउन भण्डारण केन्द्र स्थापना, विपद् व्यवस्थापन र खाद्य आपूर्ति सुनिश्चितता ,प्राकृतिक प्रकोप वा आर्थिक संकटमा परेका समुदायलाई आवश्यक खाद्य सहायता।
स्थानीय उत्पादन प्रवर्द्धन किसानलाई उचित मूल्य दिलाउने तथा खाद्य आत्मनिर्भरता बढाउने। भोकमरी तथा कुपोषण न्यूनीकरण ,दुर्गम तथा विपन्न समुदायलाई पौष्टिक भोजन सुनिश्चित गर्ने।
साहका अनुसार,खाद्य सुरक्षाका लागि स्थानीय सरकार,सहकारी संस्था,निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्य अनिवार्य छ। उनले भने, “कृषि प्रविधिमा लगानी बढाउनुपर्छ,किसानलाई उचित मूल्य दिनुपर्छ,सरकारसँग ठोस नीति हुनुपर्छ। यसैबाट खाद्य संकट टार्न सकिन्छ।”
राष्ट्रिय कृषक महासंघ नेपाल र केयर नेपालको साझेदारीमा सञ्चालित पोषण बगैंचा, गोठ सुधार तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रम किसानहरूका लागि समृद्धिको बाटो बन्ने संकेत देखिएको छ।
अनुगमनमा सहभागी किसानहरूले यस्ता कार्यक्रम अझै विस्तार गर्नुपर्ने माग गरेका छन्। खाद्य सुरक्षाका लागि राष्ट्रिय खाद्य बैंकले दूरगामी प्रभाव पार्ने महासंघको ठहर छ।

महेश सिंह

महेश सिंह

Related Posts

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लोकप्रीय

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?