Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जनकपुरमा प्रभातफेरीदेखि सम्मानसम्म: श्रमिक महिलाको पहिचान र सुरक्षा सुनिश्चिततामा जोड

जनकपुरमा प्रभातफेरीदेखि सम्मानसम्म: श्रमिक महिलाको पहिचान र सुरक्षा सुनिश्चिततामा जोड

महेश सिंह लहान –संरचनात्मक विभेद विरुद्ध प्रतिकारः श्रमिक महिलाको पहिचान, मान्यता र सुरक्षा सुनिश्चितताको अधिकार नारासहित मधेश प्रदेशका विभिन्न जिल्लामा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ।
जनकपुरधाममा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको संयोजनमा प्रभातफेरी निकालिएको थियो। रेल्वे स्टेशनबाट सुरु भएको र्याली भानु चौक, शिव चौक, जनक चौक हुँदै मसला कटेज होटलमा कोण सभामा परिणत भएको थियो।

कार्यक्रममा अटो रिक्सा चालक महिलाहरूलाई सम्मान गर्दै उनीहरूको भूमिकालाई औंल्याइयो। मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले भने, “महिला अधिकार प्रवर्द्धनका लागि मैले ‘मैले बेटी जिन्दावाद’ अभियान ल्याएको छु। गुणस्तरीय शिक्षा पाएमा मधेशका छोरीहरूले कुनै पनि क्षेत्रमा आफ्नो क्षमता देखाउन सक्छन्।”

ओरेक मधेश प्रदेश संयोजक विणा सिंहले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ऐतिहासिक पृष्ठभूमिबारे अवधारणा पत्र प्रस्तुत गरिन्। 

पिपुल ईन नीड (पीन)का परियोजना व्यवस्थापक, सुनीलकुमार साहले लैंगिक समानता नीति कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे धारणा राखे।
प्रदेश नीति तथा योजना आयोगकी सदस्य डा. रिना यादवले मधेशमा बढ्दो महिला हिंसा रोक्न सबैको सहकार्य आवश्यक रहेको बताइन्। “महिला हिंसा अन्त्य गर्न म सधैं तपाईंहरूसँग हुनेछु।”

मधेशमा अटो चालक अनुमति पत्र लिएका तीन जना महिला अटो चालक तथा सुरक्षा गार्ड तालिम लिएका आठ जना महिलालाई सम्मान गरिएको थियो।
महोत्तरीको जलेश्वर नगरपालिकामा घरेलु श्रमिक महिलाहरूको अवस्था, चुनौती र अधिकार विषयमा अन्तरक्रिया गरियो। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने प्रमुख अतिथि रहेका थिए।
बर्दिवास नगरपालिकामा श्रमिक महिलालाई लक्षित गर्दै गीत प्रतियोगिता आयोजना गरियो।
७ मार्चका दिन ओरेक मधेश प्रदेश कार्यालय, परिवार नियोजन संघ धनुषा र महिला मानव अधिकार रक्षक सञ्जाल धनुषाको समन्वयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरियो।
सर्लाहीमा विद्यालय शिक्षा, प्रभातफेरी र्याली, अन्तरक्रिया, दीप प्रज्वलन लगायतका कार्यक्रम गरी दिवस मनाइयो।
ओरेकले मधेश प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम सञ्चालन गर्दै श्रमिक महिला दिवसलाई भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा श्रमिक महिलाहरू, मानव अधिकारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ-संस्था तथा स्थानीय सरकारका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान
  • संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव
  • विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?