Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, October 13, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, October 13, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सगरमाथा आँखा अस्पतालमा महिला हिंसाको घटना बर्सौ बर्ष देखि दबाएको घटना सार्बजनिक

सगरमाथा आँखा अस्पतालमा महिला हिंसाको घटना बर्सौ बर्ष देखि दबाएको घटना सार्बजनिक

महेश सिंह लहान,-सिराहा जिल्लाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल भित्र शनिबार एउटा अप्रत्याशित घटना भयो। अस्पतालकै कान, नाक विभागमा कार्यरत स्वास्थयकर्मी सीमा मेहता बैठकमै अचेत भई ढलिन्।
बैठकमा सहभागी चिकित्सक तथा कर्मचारीहरूले उनलाई तत्काल व्हीलचेयर मा राखेर लिफ्ट हुँदै बाहिर निकाले। उनलाई लहानस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्ष मा पुर्‍याइयो, जहाँ अहिले अक्सिजनको सहायतामा उनको उपचार भइरहेको छ।
स्वास्थयकर्मी सीमाका श्रीमान् दीपेन्द्र सिंह भन्छन् – “अस्पतालमै कार्यरत डा. विजय चौधरीले सीमा माथि पटक–पटक मानसिक यातना दिए। प्रशासनलाई धेरैपटक मौखिक तथा लिखित रूपमा गुनासो गर्‍यौं, तर कुनै कारबाही भएन। यसकै कारण मेरी श्रीमती डिप्रेसनको शिकार भइन्।”
अस्पतालमा सीमा न्यायको खोजीमा रहँदै आएकी थिइन्। तर प्रशासनले गुनासो सुने पनि बेवास्ता गरेको सीमाका परिवारजनको आरोप छ।
शनिबार अस्पतालको माथिल्लो तलामा स्थानिय समाजसेवी, बुद्धिजीवी तथा अस्पताल सञ्चालक समिति का पदाधिकारीहरूबीच छलफल भइरहेकै बेला डा. सीमा अचानक कुर्सीबाट ढलिन्। केहीबेर उनी बैठक कक्षकै टेबलमा अचेत अवस्थामा रहिन्।
नेपाल नेत्र ज्योति संघ सिरहाका अध्यक्ष सन्तोष चौधरी भन्छन् – “अहिले यस विषयमा केही भन्न सकिन्न, अन्तिम निष्कर्षपछि मात्रै जानकारी दिइनेछ।”
सीमाको परिवारजनका अनुसार अस्पताल प्रशासन प्रमुख अभिषेक रोशन लाई बारम्बार जानकारी गराइएको थियो। तर, अहिलेसम्म प्रशासनले कुनै ठोस निर्णय गरेको छैन।
नेपाल र भारतमा समेत प्रख्यात सगरमाथा चौधरी आँखा अस्पताल मा महिला कर्मचारीमाथि हुने दुव्र्यवहार र मानसिक यातनाका घटनाहरू बाहिर आउनुले अस्पतालको साखमाथि गम्भीर प्रश्न खडा भएको छ।
डा. विजय चौधरीले सीमामाथि कस्तो व्यवहार गरे? उनले कस्तो मानसिक तनाव दिए? किन अस्पताल प्रशासनले मौनता साध्यो? यी प्रश्नहरूको उत्तर दिन अस्पताल नेतृत्व अझै मौन छ। तर, पीडितको परिवार भने न्याय खोज्दै छ।अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानबिन गर्दै सत्यतथ्य बाहिर ल्याउने कि ढाकछोप गर्ने? अब सबैको ध्यान यतैतिर छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहान क्रिकेट प्रतियोगिता २०२५: सोभापुर युवा क्लबको शानदार जित

लहान क्रिकेट प्रतियोगिता २०२५: सोभापुर युवा क्लबको शानदार जित

स्वास्थ्य सेवामा सुधारका लागि मेहतालाई नेतृत्व जिम्मेवारी

स्वास्थ्य सेवामा सुधारका लागि मेहतालाई नेतृत्व जिम्मेवारी

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

लोकप्रीय

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान क्रिकेट प्रतियोगिता २०२५: सोभापुर युवा क्लबको शानदार जित
  • स्वास्थ्य सेवामा सुधारका लागि मेहतालाई नेतृत्व जिम्मेवारी
  • प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव
  • पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?