Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 20, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 20, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सहिदको सम्मानविनाको अधिवेशन : जसपाको चरित्रप्रतिको गम्भीर आलोचना

सहिदको सम्मानविनाको अधिवेशन : जसपाको चरित्रप्रतिको गम्भीर आलोचना

महेश सिंह लहान, सिरहा- जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको लहानमा आयोजना गरेको पहिलो नगर अधिवेशनले तीव्र आलोचना सामना गरिरहेको छ। मधेस आन्दोलनका सहिदहरूप्रति कुनै पनि श्रद्धाञ्जली कार्यक्रम नगरी अधिवेशन संचालन गरिएको आरोपले पार्टीप्रति गम्भीर असन्तुष्टि उत्पन्न भएको छ।
लहानलाई मधेस आन्दोलनको उद्गम स्थल मानिन्छ। यहीं २०६३ माघ ५ गते तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवको नेतृत्वमा आन्दोलनको थालनी भएको थियो, जहाँ सहिद रमेश महतोले ज्यान गुमाएका थिए। सोही ऐतिहासिक सन्दर्भलाई बेवास्ता गर्दै जसपाले नगर अधिवेशनमा सहिदको सम्झना नगरेकोमा परिवारजनदेखि स्थानीय जनसमुदायसम्म आक्रोशित देखिएका छन्।

सहिद रमेश महतोका दाजु राम शोभित महतो भन्छन्, “हामीले भाइ गुमायौं, नेताहरूले पद पाए। तर सहिद परिवारहरू आज पनि उपेक्षित छन्। वर्षको एकपल्ट लाजले आउँछन्, त्यो पनि औपचारिकताका लागि मात्र।”

कार्यक्रममा जसपाका नेता राजकुमार गुप्ता ‘राजु’, दिनेश महतो, ललिता दास शत्रधन मण्डल, सुभक लाल यादव,राम उदगार महतो,लगायत सयौं नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। तथापि, सहिदको नामसम्म नलिइएको भन्दै धेरैले आपत्ति जनाएका छन्। राजनीतिक विश्लेषकहरू भन्छन्, “मधेसी जनअधिकार फोरमबाट उदाएका जसपाले आफ्नै आन्दोलनका सहिदलाई बिर्सिनु दुर्भाग्यपूर्ण छ।”

कार्यक्रममा आन्तरिक विवाद पनि चुलिएको देखियो। लहान नगर अध्यक्ष पदका लागि नेताहरूबीच भनाभन, झगडा र हुलहुज्जतसमेत भएको बताइएको छ। निर्वाचन समितिको असमर्थताले गर्दा शनिबार हुने भनिएको अधिवेशन अब आइतबार निर्वाचन प्रक्रियामार्फत नगर प्रतिनिधि चयन गरी सम्पन्न गरिने भएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि आरोप लागेको छ कि उनले मधेसको मसिहा भनिँदा पनि सहिदहरूको सम्मानमा निरन्तर उपेक्षा गर्दै आएका छन्। परिवारका सदस्यहरू तथा स्थानीय नागरिकहरूले यस्तो व्यवहारलाई ‘दु:खद, निन्दनीय र लाजास्पद’ भनेका छन्।
जसपा नेपालले सहिदहरूको सम्मानमा लहानजस्तो ऐतिहासिक भूमिमा समेत मौन रहनु पार्टीको मूल्य र सिद्धान्तप्रतिको बेवास्ता हो भन्ने सन्देश प्रवाह भएको छ। सहिदको बलिदानबाट बनेको पार्टी आज त्यही बलिदानलाई विस्मरण गर्दै अगाडि बढ्न खोज्नु आफैँमा गम्भीर राजनीतिक विचलन हो।

महेश सिंह

महेश सिंह

Related Posts

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

लोकप्रीय

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?