Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, September 24, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, September 24, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

स्थानीय तहमा विपद् व्यवस्थापनबारे बहस, नीति निर्माणमा जोड

स्थानीय तहमा विपद् व्यवस्थापनबारे बहस, नीति निर्माणमा जोड

महेश सिंह लहान,-एक्सनएड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दलित जनकल्याण युवा क्लब, लहान–२० द्वारा विपद् जोखिम न्यूनीकरण तथा नीतिगत विषयमा लक्षित संवाद कार्यक्रम सम्पन्न गरिएको छ। लहान नगरपालिका स्तरीय उक्त कार्यक्रममा नगर प्रमुख महेश चौधरी प्रमुख,प्रसासकिय अधिकृत जय कान्त झा वडाध्यक्षहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको दलित जनकल्याण युवा कल्बका समाजिक परिचालक राज कुमार पासवानले जानकारी दिनु भयो।
कार्यक्रमको उद्देश्य विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीय नीति निर्माण,कार्यान्वयनमा सरोकारवालाहरूको सहभागिता अभिवृद्धि गर्नुका साथै प्रभावकारी समन्वय र पूर्वतयारी सुनिश्चित गर्नु रहेको आयोजक संस्था दलित जनकल्याण युवा क्लबले जनाएको छ।
सम्बन्धित निकायहरूका प्रतिनिधिहरूले स्थानीयस्तरमा देखिएका प्रमुख जोखिम, चुनौतीहरू तथा समाधानका उपायहरूबारे विचार आदानप्रदान गरेका थिए। साथै, सहभागिहरूबीच विपद् व्यवस्थापनको दीर्घकालीन रणनीति, समुदायमा जनचेतना अभिवृद्धि र दिगो समाधानका उपायहरूबारे महत्वपूर्ण छलफल भएको थियो।
कार्यक्रमले स्थानीय सरकार, नागरिक समाज र सरोकारवालाबीच समन्वयात्मक कार्यशैली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लोकप्रीय

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?