Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, May 3, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, May 3, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सस्तो मर्मत र भरपर्दो पार्ट्सले ग्राहकको विश्वास जित्दै

सस्तो मर्मत र भरपर्दो पार्ट्सले ग्राहकको विश्वास जित्दै

महेश सिंह लहान- सिरहाको लहान–पडरिया चोकमा रहेको रत्ना अटो इलेक्ट्रोनिक ईभी शोरुमले एमजीको नयाँ मोडेल MG S5 EV सार्वजनिक गर्दै औपचारिक रूपमा बिक्री सुरुआत गरेको छ। शोरुमले छोटो समयमै स्थानीय बजारमा उल्लेख्य उपस्थिति जमाउँदै आएको छ।
सोमबार सम्पन्न औपचारिक समारोहका प्रमुख अतिथि पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता थिए। वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता, पत्रकार सीतल साह, महेश सिंह र आशीष साहलगायत एक दर्जन पत्रकारको उपस्थितिमा नयाँ भेरिएसन सार्वजनिक गरिएको हो।
शोरुमका सञ्चालक चेतन मुरारका अनुसार हालसम्म ८ वटा भिन्न मोडेलका ईभी कार बिक्री भइसकेका छन्। “ग्राहकको चासो र भरोसा बढ्दो छ,” मुरारकाले भने, “हामीले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ४० प्रतिशत डाउनपेमेन्टमै किस्ताबन्दी सुविधा उपलब्ध गराएका छौं।”
शोरुममा २० लाखदेखि १ करोड रुपैयाँसम्मका मूल्यमा विविध मोडेल राखिएका छन्। सस्तो मर्मत खर्च, भरपर्दो पार्ट्स उपलब्धता र समयमै सर्भिसिङ सुविधाले गर्दा स्थानीय ग्राहकबीच यसको माग बढ्दो छ।
हाल सार्वजनिक गरिएको MG S5 EV मा रियर-ह्वील ड्राइभ, इनडिपेन्डेन्ट सस्पेन्सन तथा विश्वकै पातलो ब्याट्री जस्ता सुविधा रहेका छन्। यो गाडी तीन फरक भेरिएसनमा उपलब्ध छ, जसको मूल्य ४३.९९ लाखदेखि ५४.९९ लाख रुपैयाँसम्म तोकिएको छ।
सञ्चालक मुरारका र सह–सञ्चालक अजित अग्रवालले कार परीक्षण र अवलोकनका लागि ग्राहकलाई शोरुममा आमन्त्रण गर्दै यस्तो मूल्यमा यति फिचर भएको कार अन्यत्र नपाइने दाबी गरे। शोरुममा विद्युतीय सवारीसँगै इन्धन प्रणालीका सवारी साधनहरू पनि बिक्रीमा छन्।

महेश सिंह

महेश सिंह

Related Posts

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

लोकप्रीय

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • ३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष
  • अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?