Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, March 14, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, March 14, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

गुणस्तरीय शिक्षाको पर्याय एपेक्सले गर्‍यो बिदाइ समारोह भव्य

गुणस्तरीय शिक्षाको पर्याय एपेक्सले गर्‍यो बिदाइ समारोह भव्य

महेश सिंह लहान- सिरहा जिल्लाको लहान रोड नम्बर २ मा अवस्थित एपेक्स एजुकेशनल एकेडेमीले एक भव्य समारोहको आयोजना गरी सयौँ विद्यार्थीलाई बिदाइ गरेको छ। विगत १४ वर्षदेखि शैक्षिक क्षेत्रमा क्रियाशील यस संस्थाले रुद्राक्षको माला, खादा र अबिरको टिका लगाएर विद्यार्थीलाई भावनात्मक रूपमा बिदाइ दिएको हो।
कार्यक्रममा संस्थापक प्रिन्सिपल प्राध्यापक भरत साहले शिक्षाको माध्यमबाट राष्ट्र साक्षरताको दिशामा अघि बढिरहेको बताए। “एपेक्सले शिक्षाको अभावमा रोकिएको सपना पूरा गर्ने थलोको रूपमा आफूलाई प्रमाणित गर्दै आएको छ,” साहले भने। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै माला, टीका लगाएर बिदाइ गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि भरत साहका पिता भरोसी साह रहेका थिए। श्रवणकुमारको जस्तै उदाहरणीय भूमिकामा रहँदै संस्थापक साहले आफ्ना पितालाई प्रमुख अतिथिका रूपमा सम्मान गरेका थिए।
समारोहमा शिक्षा विज्ञ प्राध्यापक मनोज कर्ण, प्राध्यापक लालबिहारी यादव, कान्तिपुर कलेजका प्रिन्सिपल भुवन साह, देवीलाल महतो, नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता, लहान नगरपालिकाका कर्मचारी राम लखन साह, बिशाल इन्स्टिच्युटका प्रिन्सिपल बिशाल साह, पत्रकार फिरोज शेख र महेश सिंह लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
एपेक्स एकेडेमी लहान क्षेत्रको एक पुरानो र विशिष्ट शैक्षिक संस्था हो। गुणस्तरीय शिक्षाको क्षेत्रमा यस संस्थाले आफुलाई स्थापित गर्दै आएको आयोजक समितिले जनाएको छ। कार्यक्रममा उल्लेखनीय विद्यार्थी सहभागिता रहेको थियो। संस्थापक साह लामो समय देखि शिक्षा क्षेत्रमा काम गर्दै आएको हो।

महेश सिंह

महेश सिंह

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?