Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, September 24, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, September 24, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

चित्रमा बोले पीडा, रंगमा देखियो प्रतिरोधप

चित्रमा बोले पीडा, रंगमा देखियो प्रतिरोधप

महेश सिंह,लहान –सिरहाको नरहा गाउँपालिका–२ स्थित जनता बनबाली नमूना मावि (प्राविधिक) बर्छवा परिसरमा सोमबार एक भव्य कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्ध चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रम (BEZOS PROJECT) अन्तर्गत बाल क्लबहरूको नेतृत्वमा आयोजना गरिएको सो प्रतियोगितामा चित्रमार्फत लैङ्गिक हिंसाको प्रभाव, चुनौती र समाधानलाई रचनात्मक ढंगले प्रस्तुत गरिएको थियो।
पालिकास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा विभिन्न माध्यमिक विद्यालयका छात्र–छात्राहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम प्रमोद यादव थिए भने उपाध्यक्ष गुलाब देवी चौधरीको पनि उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता बनबाली बाल क्लबका अध्यक्ष शुभम कुमार यादवले गरेका थिए।
कार्यक्रम समग्र जनउत्थान केन्द्र लहान र केयर नेपालको सहकार्यमा आयोजित गरिएको थियो। संयोजक देब कुमार महतोका अनुसार बाल क्लबहरूको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको हो।
कार्यक्रममा वडा अध्यक्ष सम्झना सिंह, जिल्ला समन्वय समितिकी सदस्य शोभा कुमारी यादव, शिक्षा शाखा प्रतिनिधि सरस्वती साह, विद्यालयका प्रधानाध्यापक राम विलक्षण यादव, समाजसेवी राम ईश्वर यादव, र समग्र जनउत्थान केन्द्रकी सामाजिक परिचालक पूजा कुमारी साह लगायतको उपस्थिति रहेको थियो।
निर्णायक मण्डलको निर्णयअनुसार प्रतियोगितामा मिथिला बाल क्लब (पानवारी) प्रथम, बनबाली बाल क्लब (बर्छवा) द्वितीय तथा तृतीय स्थानमा घोषित भए। सान्त्वना पुरस्कार पनि मिथिला बाल क्लबले नै प्राप्त गर्‍यो। विजयी सहभागीहरूलाई मेटल शिल्ड, प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो।
समापनमा सहभागीहरूको धारणा अनुसार, बालबालिकाको नेतृत्वमा आयोजित यस्ता रचनात्मक कार्यक्रमहरूले सामाजिक चेतना अभिवृद्धि गर्ने र बालबालिकामा नेतृत्व क्षमता विकास गर्ने विश्वास व्यक्त गरिएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लोकप्रीय

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?