Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, June 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, June 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

बलान बिहुलमा एकै दिन दर्जनौं कार्यक्रम, युवाहरूबाट प्रेरणादायी अभियान

बलान बिहुलमा एकै दिन दर्जनौं कार्यक्रम, युवाहरूबाट प्रेरणादायी अभियान

महेश सिंह लहान  –सप्तरीको बलान बिहुल गाउँपालिका–१ मा सक्रिय बलान बिहुल युवा सञ्जालले दर्जनौं कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको हो। कार्यक्रम अन्तर्गत रक्तदान, सम्मान तथा सामाजिक चेतनामूलक कार्यक्रमहरूको सफल आयोजना गरेको छ। “स्वार्थ से ऊपर उठूँ, समाज के लेल कुछ करूँ” भन्ने मूल नारासहित सञ्जालले विविध कार्यक्रममार्फत समाजप्रति उत्तरदायी भूमिका निर्वाह गरेको जनाएको छ।
रक्तदान कार्यक्रममा २५ जना स्वयंसेवकले रक्तदान गरेका थिए। स्वास्थ्य सहयोगका लागि आयोजना गरिएको यो रक्तदान कार्यक्रम मौवाहा स्वास्थ्य चौकीको स्वास्थयकर्मी दुर्गा प्रसाद यादवले जनाए ।
स्वास्थयकर्मी यादवका अनुसार रक्तदानमा युवाको उल्लेख्य सहभागिता रह्यो, जसले स्थानीय तहमा स्वास्थ्य सचेतना अभिवृद्धिमा टेवा पुगेको छ।
कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक समाजसेवी तथा विशेष योगदान दिने व्यक्तित्वहरूको सम्मान कार्यक्रम थियो। कार्यक्रममा एसईई परीक्षा उत्तीर्ण गर्दै उत्कृष्ट अंक ल्याएका विद्यार्थी, अभिभावक, जेष्ठ नागरिक, अपाङ्ग अर्थात् फरक क्षमता भएका व्यक्ति, सांस्कृतिक कलाकार, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा वर्तमान जनप्रतिनिधिहरूलाई सम्मान गरियो।
यस अवसरमा बलान बिहुल युवा सञ्जालका अध्यक्ष मुकेश कुमार पासवानले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भने, “युवा शक्ति एकजुट भई समाजको विकृति, विसंगति र समस्याहरू विरुद्ध निरन्तर आवाज उठाउने हाम्रो अभियान हो।”
उनले थपे, “समाजमा गम्भीर रोगबाट ग्रस्त व्यक्ति तथा आर्थिक रूपमा विपन्न परिवारलाई सहयोग पुर्‍याउने, पुराना संस्कृति जोगाउने र रोजगारीका अवसर सृजना गर्ने हाम्रो प्राथमिकता हो।”
सञ्जालले निकट भविष्यमा दहेज प्रथा विरुद्ध जनचेतना अभियान, भ्रष्टाचारविरुद्ध जनसक्रियता, तथा सामाजिक सेवा केन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको जानकारी पनि उनले दिए।
कार्यक्रममा संबन्धित वडा अध्यक्ष, समाजसेवी, बुद्धिजीवी वर्ग, शिक्षक तथा स्थानीय नागरिकको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
युवा सञ्जालद्वारा आयोजित यस्तो सामुदायिक तथा सामाजिक चेतनाअभियानले समाजमा सकारात्मक ऊर्जा भरिदिएको सहभागीहरूले बताएका छन्।
समाज परिवर्तनको मूल आधार युवाको सक्रियता हो। बलान बिहुल युवा सञ्जालले देखाएको चेतना र कर्मले मधेशका ग्रामीण क्षेत्रमा सामाजिक रुपान्तरणको सन्देश दिन्छ। राज्य र स्थानीय निकायले यस्ता अभियानमा प्रोत्साहनसाथ हातेमालो गर्नु आजको आवश्यकता रहेको बलान बिहुल युवा संजालको अध्यक्ष मुकेश पासमानले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

लोकप्रीय

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग
  • बालबिवाह र दाईजो प्रथा अन्त गर्न सडक नाटक
  • सखुवानान्कारकट्टीमा जलवायु परिवर्तनबारे जनचेतना र्‍याली, ५० जनाको सहभागिता
  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?