Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, October 11, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, October 11, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

उपेन्द्र यादवको समर्थनमा मसाल जुलुस, प्रदेश सभा सदस्य : संजिला यादव सरकारलाई कठोर चेतावनी

उपेन्द्र यादवको समर्थनमा मसाल जुलुस, प्रदेश सभा सदस्य : संजिला यादव सरकारलाई कठोर चेतावनी

“मुद्दा खारेज नभए पुनः मधेस आन्दोलन”: जसपाको चेतावनी

महेश सिंह,सिरहा –जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएको गौर हत्या कान्ड सम्बन्धी मुद्दा झुठो भएको भन्दै जसपा समर्थकहरुले सिरहासहितका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्।
सिरहाको नरहा गाउँपालिकाको नरहा चौकमा आयोजित मसाल जुलुसलाई प्रदेशसभा सदस्य संजिला यादव, जसपाका केन्द्रिय सदस्य त्रिपुरा झा, युवा नेता विजयकुमार यादवलगायतले नेतृत्व गरेका थिए। प्रदर्शनमा सयौं कार्यकर्ताहरुको सहभागिता थियो।
विरोधसभालाई सम्बोधन गर्दै नेताहरुले उपेन्द्र यादवमाथि लगाइएको मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता भएको दाबी गर्दै तत्काल खारेजीको माग गरे। उनीहरुले चेतावनी दिंदै भने, “मुद्दा खारेज नभए देशभर मधेस आन्दोलन दोहोरिनेछ र आन्दोलनको जिम्मेवारी सरकारको हुनेछ।”
यसैगरी लहान, गोलबजार, मिर्चैया, सखुवानान्कारकट्टी र बरियारपट्टीलगायतका ठाउँमा पनि पार्टी कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका छन्। जसपाले यसलाई मधेसको अस्तित्व र पहिचानमाथिको राजनीतिक प्रहार भएको भन्दै आन्दोलनलाई अझ तीव्र बनाउन तयारी थालेको जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

खुशबु सिंहले जन्म दिनमा बिधालयमा रोपे फूल,समाजका सकारात्मक सन्देश दिदै

खुशबु सिंहले जन्म दिनमा बिधालयमा रोपे फूल,समाजका सकारात्मक सन्देश दिदै

विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सम्मान, दशैंको अवसरमा विशेष कार्यक्रम आयोजना

विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सम्मान, दशैंको अवसरमा विशेष कार्यक्रम आयोजना

लोकप्रीय

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव
  • पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल
  • पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप
  • अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?