Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, October 10, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, October 10, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

खुशबु सिंहले जन्म दिनमा बिधालयमा रोपे फूल,समाजका सकारात्मक सन्देश दिदै


खुशबु सिंहले जन्म दिनमा बिधालयमा रोपे फूल,समाजका सकारात्मक सन्देश दिदै

महेश सिंह लहान–लक्ष्मण ललिता माध्यमिक बिधालयमा अध्ययनरत छात्रा खुशबु सिंहले आफ्नो जन्म दिन बिशेष तरिकाले मनाएकी छन्। उनले बिधालयको प्रांगणमा फूल रोपेर समाजप्रति सकारात्मक सन्देश दिएको समाचार प्राप्त भएको छ।

खुशबु सिंह, विद्यालयकै लेखा प्रमुख श्यामसुन्दर महतोकी छोरी, लहान–३ का स्थानीय बासिन्दा हुन् र पढाइमा जेहेन्दार विद्यार्थीका रूपमा परिचित छन्। उनले आफ्नो व्यक्तिगत खुशी मात्र नभई समाज र सहपाठीहरूलाई पनि सकारात्मकता र सामाजिक चेतनाका सन्देश दिएको बताइएको छ।

विद्यालय व्यवस्थापनले पनि छात्राको पहलको प्रशंसा गर्दै, यस्तो सकारात्मक उदाहरणले अन्य विद्यार्थीमा पनि जागरुकता ल्याउने विश्वास व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सम्मान, दशैंको अवसरमा विशेष कार्यक्रम आयोजना

विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सम्मान, दशैंको अवसरमा विशेष कार्यक्रम आयोजना

चार्ड पर्वलाई लक्षित गरी भगवानपुरमा पूर्वविद्यार्थी मञ्चद्वारा बाला सुन्दरी भगवती मन्दिर परिसर सरसफाइ

चार्ड पर्वलाई लक्षित गरी भगवानपुरमा पूर्वविद्यार्थी मञ्चद्वारा बाला सुन्दरी भगवती मन्दिर परिसर सरसफाइ

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव
  • पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल
  • पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप
  • अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?