Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 26, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 26, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

कलश शोभा यात्राले गाउँभर उत्सवमय वातावरण, सयौं भक्तजनको सहभागिता

कलश शोभा यात्राले गाउँभर उत्सवमय वातावरण, सयौं भक्तजनको सहभागिता

महेश सिंह लहान सिरहा- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाईस्थित श्रीराम जानकी मन्दिर परिसरमा लक्ष्मीपूजा तथा छठ पर्व मेला महोत्सव २०८२ भव्य रूपमा प्रारम्भ भएको छ। मेला कात्तिक ३ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ।

यस वर्षको मेला समितिको अध्यक्षमा समाजसेवी मानबिर यादव रहेका छन्। मेला सञ्चालनका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरू मिलेर चन्दा संकलन गरी सामूहिक रूपमा आयोजना गरिएको हो। माओवादी केन्द्रका नेता तथा वडाध्यक्षका प्रत्यासी राम परिक्षण महतो, एमालेका जिल्ला समिति सदस्य सुमेश कुमार यादव, नेपाली कांग्रेसका नेता तथा वडाध्यक्ष तनुकलाल यादव, समाजसेवी अजित कुमार यादव, वडासदस्य गौरी नारायण चौधरी, समाजसेवी हरि नारायण चौधरी र राम चन्द्र यादव लगायतले सक्रिय सहयोग पुर्‍याएका छन्।

सन् २०७८ सालमा तत्कालीन वडाध्यक्ष स्वर्गीय बिलटु यादवको पहलमा सुरु भएको सो मेला निरन्तरता पाउँदै यस वर्ष पाँचौं संस्करणमा प्रवेश गरेको हो। बिलटु यादवको निधनपछि मेलाको संयोजन जिम्मेवारी राम चन्द्र यादवले सम्हाल्दै आएका छन्। उनले मन्दिर निर्माणका लागि १० लाख रुपैयाँ छुट्याएको जानकारी दिएका छन्।

दलित समुदायका अधिक लाल मण्डललाई यस वर्षको मेलामा कुनै भेदभाव नगरी मुख्य पूजाको जिम्मेवारी दिइएको छ। आयोजकले यसलाई समाजमा समावेशी संस्कृतिको उदाहरणका रूपमा लिएको छ।

सोमबार बिहान मन्दिर परिसरबाट कलश शोभा यात्रा निकालिएको थियो। देवी–देवताका नारा लगाउँदै सयौं भक्तजनहरूले गाउँ परिक्रमा गरी स्थानीय कटनिया धार नदीसम्म पुगेर कलशमा जल भरेका थिए। त्यसपछि ती कलशहरू मन्दिरमा पुनःस्थापना गरी लक्ष्मीमाताको पूजा अर्चना गरिएको थियो। धन, समृद्धि र शान्तिको कामना गर्दै भक्तजनहरूले पूजा गरेका थिए।

मेलाको अवधिभर गुगली घटमा र जङ्गली बादसाको नाच जस्ता परम्परागत सांस्कृतिक प्रस्तुति हुने आयोजक समितिले जनाएको छ। स्थानीय राम चन्द्र यादवका अनुसार मेलाले धर्मप्रति आस्था, सामाजिक सद्भाव र एकता बलियो बनाउने उद्देश्य लिएको छ।कलश यात्रामा सयौं श्रद्धालु भक्तजनहरूको सहभागिताले गाउँभर उत्सवमय वातावरण सिर्जना भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

लोकप्रीय

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण
  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?