Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, September 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

लहानका मुसहर युवाहरूको ‘शिक्षा अभियान’ प्रारम्भ, बस्ती–बस्तीमा जनजागरण

लहानका मुसहर युवाहरूको ‘शिक्षा अभियान’ प्रारम्भ, बस्ती–बस्तीमा जनजागरण

महेश सिंह लहान सिरहा – सदियौँदेखिको गरिबी, उपेक्षा र शिक्षा अभावको चक्र तोड्दै लहान नगरपालिकाका मुसहर युवाहरूले सामूहिक नेतृत्व र एकताको आधारमा ‘मुसहर युवा संजाल’ गठन गरेका छन्। “हमर बच्चा हमर प्राण, शिक्षा मे दियौ योगदान” भन्ने मूल नारासहित सुरु गरिएको यो अभियान ६८ वटा मुसहर बस्तीका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पुर्‍याउने उद्देश्य राखेर सञ्चालनमा आएको हो।

सञ्जालका अनुसार लहान–१ देखि २४ का मुसहर बस्तीहरूमा बालबालिकालाई विद्यालय समयमा विद्यालयमै रहन सुनिश्चित गर्न बस्ती–बस्तीमा पुगेर जनचेतना कार्यक्रम प्रारम्भ भइसकेको छ। अभिभावकलाई शिक्षा आवश्यकताबारे बुझाउने, विद्यालय छुटाउने दर घटाउने र बालबालिकालाई पढ़ाइप्रति प्रेरित गर्ने अभियानको मुख्य लक्ष्य रहेको बताइएको छ।

युवाहरूले भनेका छन्, “हामी दशौँ वर्षदेखि पछाडि परेका छौँ। यो चक्र तोड्ने सबैभन्दा ठूलो शक्ति शिक्षा हो।” उनीहरूका अनुसार शिक्षाले समुदायलाई अधिकारका लागि बोल्न, गरिबी परास्त गर्न र आर्थिक रूपमा सशक्त बन्न सक्षम बनाउँछ।

अभियानको पहिलो चरण लहान–१२ को जटियाही टोलमा सम्पन्न गरिएको थियो भने दोस्रो चरण वडा नं. १५ को मेनहर्वा मुसहर बस्तीमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। हरेक शनिबार नियमित रूपमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको सञ्जालका प्रतिनिधि राजेन्द्र सदाले जानकारी दिए।

उनीका अनुसार मुसहर युवाहरूले कुनै संस्था वा निकायको सहयोग बिना स्वयंसेवामूलक रूपमा जनचेतना बढाउने, अभिभावक भेट्ने, विद्यालयसँग समन्वय गर्ने जस्ता काम निरन्तर गरिरहेका छन्। उनका शब्दमा, “यो अभियान समुदायबाटै उठेको परिवर्तनका लागि संघर्षको आदर्श उदाहरण हो।” अभियानले मुसहर बस्तीहरूमा शिक्षा पहुँच विस्तार, बालबालिकामा शैक्षिक अनुशासन र समुदायमा शिक्षा–केन्द्रित सोच विकास हुने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

लोकप्रीय

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न
  • सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण
  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?