Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 23, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 23, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

गोलबजार–११ मा १५० भन्दा बढी दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

गोलबजार–११ मा १५० भन्दा बढी दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

महेश सिंह लहान सिरहा- गोलबजार नगरपालिका–११, बलकवा (साविक वडा नं. ३ मुसहरी बस्ती) मा १५० भन्दा बढी दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। शिक्षाप्रति रुचि जगाउँदै विद्यालयीन बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले कापी–कलम वितरण कार्यक्रम सम्पन्न गरिएको हो।

सक्रिय युवा समूह बलकवााको पहलमा तथा ‘हेल्पिङ हट नेपाल’को आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा स्थानीय सरोकारवाला, अभिभावक तथा बालबालिकाको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमको अध्यक्षता सक्रिय युवा समूहका प्रतिनिधिले गरेकामा आयोजक पक्षले यसलाई ‘बालबालिकाको शैक्षिक भविष्यका लागि महत्वपूर्ण कदम’sa रूपमा व्याख्या गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा गोलबजारका अगुवा नेता एवं समाजसेवी राम सगुन यादवले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न शिक्षा नै प्रमुख माध्यम भएको भन्दै आगामी दिनमा व्यक्तिगत स्तरबाट पनि दलित बालबालिकाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

अध्यक्षता गरेका प्रतिनिधिले बालबालिकाको सफलताका लागि समुदायको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै निरन्तर सहयोग र साथका लागि सबैमा धन्यवाद व्यक्त गरे। कार्यक्रममा सक्रिय युवा समूहका विजय भूषण ठाकुर र प्रदीप पासमानले समन्वय तथा सञ्चालन कार्य सशक्तरूपमा जिम्मेवारीपूर्वक वहन गरेको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

लोकप्रीय

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो
  • विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?