Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, June 29, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, June 29, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

लायन्स क्लब अफ लहान सिटीद्वारा दुई पीडित परिवारलाई राहत

लायन्स क्लब अफ लहान सिटीद्वारा दुई पीडित परिवारलाई राहत

महेश सिंह लहान,सिरहा- लायन्स क्लब अफ लहान सिटी र लायन्स क्लब अफ धनगढीमाईको संयुक्त आयोजनामा शनिबार आगलागी पीडित परिवारहरूलाई राहत तथा समवेदना प्रदान गरिएको छ।
लहान नगरपालिका–५ बालुवाटोलस्थित समुन्द्री देवी पासमानको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट हुनुका साथै सोही घरमा बसोबास गर्दै आएका उनका ज्वाइँछोराको जलेर निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै क्लबले पीडित परिवारलाई राहत सामग्रीसहित भावनात्मक समवेदना प्रकट गरेको हो।

त्यसैगरी धनगढीमाई नगरपालिकास्थित एक दलित परिवारको करिब १० कट्ठा खेतमा लगाइएको धान आगलागीका कारण जलेर नष्ट भएपछि उक्त परिवारलाई पनि आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको छ।
लायन्स क्लब अफ लहान सिटीका प्रतिनिधि ललित नारायण महतोका अनुसार कठ्याङ्ग्रिँदो चिसो मौसमका बाबजुद क्लबका सदस्यहरू जनसेवाका कार्यमा सक्रिय रहँदै आएका छन्। आगलागी पीडितलाई राहत वितरणसँगै क्लब अन्य सामाजिक सेवाका गतिविधिहरूमा समेत निरन्तर संलग्न रहेको उनले जानकारी दिए।

राहत वितरण कार्यक्रममा वरिष्ठ समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको बताइएको छ। सहभागीहरूले यस्ता मानवीय सेवाले समाजमा सहकार्य, करुणा र उत्तरदायित्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

स्थानीयस्तरमै वन संरक्षणको अभियान

स्थानीयस्तरमै वन संरक्षणको अभियान

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

लोकप्रीय

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह
  • खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि
  • महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु
  • स्थानीयस्तरमै वन संरक्षणको अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?