Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 15, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 15, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

गरिबको पीडामा मल्हम: विजय गुप्ताले जन्मदिनमा दिए मानवीय सन्देश

गरिबको पीडामा मल्हम: विजय गुप्ताले जन्मदिनमा दिए मानवीय सन्देश

महेश सिंह सिरहा,लहान-घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको लहान नगरपालिका वडा नम्बर ११, पडरियाका बलराम कामैत दुई वर्षअघि सडक दुर्घटनामा गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनको बायाँ हात पूर्ण रूपमा फ्र्याक्चर भई शल्यक्रिया आवश्यक भए पनि उपचार खर्च करिब पाँच लाख रुपैयाँ लाग्ने भएपछि उनी हालसम्म उपचार गराउन असमर्थ रहेका छन्।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका कामैतले सहयोगी हातहरूको अपेक्षा गरिरहेका बेला लहान नगरपालिका वडा नम्बर ७ का समाजसेवी तथा नेपाली कम्युनिस्ट पार्टीका नेता विजय गुप्ताले मानवीय उदाहरण प्रस्तुत गरेका छन्। गुप्ताले शनिबार आफ्नो जन्मदिन होटलमा केक काटेर मनाउनुको सट्टा एक विपन्न र पीडित नागरिकलाई सहयोग गर्दै मनाएका हुन्।
गुप्ताले बलराम कामैतको उपचारका लागि अनलाइन माध्यमबाट ३ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले जन्मदिन जस्ता अवसरहरू आत्मप्रदर्शनभन्दा पनि समाजका दुःखी, गरिब, दलित र विपन्न वर्गको सेवामा समर्पित गर्नुपर्ने धारणा व्यक्त गरे।
स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूले विजय गुप्ताजस्ता सामाजिक सोच भएका युवाहरूलाई राजनीतिमा अवसर दिनुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूले यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलिने र राजनीतिको छवि समेत सुधार हुने विश्वास व्यक्त गरेका छन्।
पीडित बलराम कामैतले सहयोगप्रति आभार व्यक्त गर्दै थप सहयोग प्राप्त भएमा उपचार सम्भव हुने आशा व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

लोकप्रीय

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न
  • प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि
  • ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग
  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?