Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 26, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 26, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

मुक्ति नेपालको १५औँ वार्षिकोत्सवमा जनसागर, सामाजिक लेखाजोखा सार्वजनिक

मुक्ति नेपालको १५औँ वार्षिकोत्सवमा जनसागर, सामाजिक लेखाजोखा सार्वजनिक

महेश सिंह लहान सिरहा – गोलबजारकी कक्षा ९ मा अध्ययनरत किशोरी अनिसा कुमारी मलिक भन्छिन्, “मुक्ति नेपाल छ, त्यसैले हामी बाँचेका छौँ।” उनका अनुसार समाजका हजारौँ किशोर–किशोरीका लागि मुक्ति नेपाल आशाको सहारा बनेको छ। विद्यालय जीवनमै विभिन्न सामाजिक चुनौती सामना गरेका किशोरीहरूका लागि संस्थाले संरक्षण, परामर्श र आत्मबल दिएको उनी बताउँछिन्।
गोलबजार नगरपालिका–८ डन्डाकी नन्दिनी कुमारी यादवले समाजमा घट्ने धेरै घटनाहरू अझै दबिएर बसेको बताइन्। “त्यस्ता घटनामा पीडितले बोल्न सक्दैनन्, त्यही ठाउँमा मुक्ति नेपालले असहायको सहारा बनेको छ,” उनले भनिन्। सहभागीहरूले स्थानीय तहले पूरा गर्नुपर्ने कतिपय सामाजिक जिम्मेवारीमा कमजोरी देखिएकोसमेत औँल्याए। कार्यक्रममा सहभागीहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू अझै प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको गुनासो गरे। नगरपालिकाले रोजगारी, सीपमूलक तालिम र जीविकोपार्जनका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो।

सहभागीहरूका अनुसार दीर्घकालीन समाधानका लागि संस्थागत सहकार्य आवश्यक छ। मुक्ति नेपालले महिलाहरूलाई सशक्त बनाउँदै आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको आयोजकले जनाएको छ। संस्थाले पछिल्लो एक वर्षमा करिब २ करोड रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरेको विवरण सार्वजनिक गरियो। यसले शिक्षा, महिला अधिकार, किशोरी संरक्षण र जीविकोपार्जनका क्षेत्रमा उल्लेखनीय प्रभाव पारेको बताइएको छ।

मुक्ति नेपालले आफ्नो १५औँ वार्षिकोत्सव तथा सामाजिक लेखाजोखा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माननीय जीवछी यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए भने गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ, नरहा गाउँपालिकाका उपप्रमुख, वडा अध्यक्षहरू, सरोकारवाला निकाय, महिला, युवा, किशोरी समूह, बाल क्लब सदस्य तथा सञ्चारकर्मी गरी करिब १५० जनाको सक्रिय सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

लोकप्रीय

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भगवानपुरको स्वास्थ्य क्षेत्रमा अनियमितताको आरोप, वार्षिक समीक्षा गोष्ठीमै उठ्यो प्रश्न
  • सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण
  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?