Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, February 18, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, February 18, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

निजी अस्पतालमध्ये प्रभावकारी सेवाको पहिचान बनाउँदै एडभान्स अस्पताल, लहान

निजी अस्पतालमध्ये प्रभावकारी सेवाको पहिचान बनाउँदै एडभान्स अस्पताल, लहान

महेश सिंह लहान सिरहा-लहान नगरपालिका–३ मा सञ्चालनमा रहेको एडभान्स अस्पतालले सुलभ शुल्कमा गुणस्तरीय र प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकमार्फत सही निदान र उपचार हुने गरेको सेवाग्राहीहरूले बताएका छन्।
महिला तथा प्रसूति रोग विशेषज्ञ डा. विरेंद्र यादवका अनुसार अस्पतालमा नवजात शिशु, गर्भवती तथा सुत्केरी महिलाका लागि सुरक्षित उपचार र शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध छ। “जटिल प्रसूति अवस्थामा समेत आवश्यक अप्रेसन गरी सुरक्षित रूपमा बच्चा जन्माउने व्यवस्था गरिएको छ,” उनले जानकारी दिए।
एडभान्स अस्पतालले लहान क्षेत्रमा सञ्चालनमा रहेका निजी अस्पतालहरूमध्ये प्रभावकारी उपचारका कारण पहिचान बनाएको अस्पताल प्रशासनको दाबी छ। अत्याधुनिक उपकरण, अनुभवी चिकित्सक र दक्ष स्वास्थ्यकर्मीको टिममार्फत बिरामीलाई समयमै सेवा दिइने गरिएको अस्पतालले जनाएको छ।
सेवाको भावनालाई प्राथमिकता दिँदै अस्पतालले गरिब तथा अतिविपन्न, उपचार खर्च व्यहोर्न असमर्थ समुदायका बिरामीहरूलाई निःशुल्क उपचार सेवा पनि प्रदान गर्दै आएको छ। अहिलेसम्म हजारौँ नागरिकले यस प्रकारको निःशुल्क तथा सहुलियत उपचार सेवा पाएको अस्पताल स्रोतले जानकारी दिएको छ।
अस्पतालमा आपतकालीन सेवासहित चौबीसै घन्टा विशेषज्ञ चिकित्सकहरूको उपलब्धता रहेको छ। यसले स्थानीय नागरिकलाई अन्यत्र जानुपर्ने बाध्यता कम गरेको भन्दै स्वास्थ्य सेवामा एडभान्स अस्पतालको योगदान उल्लेखनीय रहेको स्थानीयवासीको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी

सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी

सिरहा १ मा जनतम पार्टीमा मतदान गर्नेको क्रेज थपिदै

सिरहा १ मा जनतम पार्टीमा मतदान गर्नेको क्रेज थपिदै

धार्मिक आस्था र राष्ट्रिय पहिचानको मुद्दाले मतदातामा ध्रुवीकरण संकेत

धार्मिक आस्था र राष्ट्रिय पहिचानको मुद्दाले मतदातामा ध्रुवीकरण संकेत

मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास

मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

सिरहा–२ मा काङ्ग्रेसको अभियानले लियो गति, मतदातासँग प्रत्यक्ष संवाद

सिरहा–२ मा काङ्ग्रेसको अभियानले लियो गति, मतदातासँग प्रत्यक्ष संवाद

लोकप्रीय

वैकल्पिक शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्दै न्यौपाने

वैकल्पिक शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्दै न्यौपाने

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी
  • सिरहा १ मा जनतम पार्टीमा मतदान गर्नेको क्रेज थपिदै
  • धार्मिक आस्था र राष्ट्रिय पहिचानको मुद्दाले मतदातामा ध्रुवीकरण संकेत
  • मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?