Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

लहान सिटी जेसीजको २४औँ पदस्थापना समारोह भव्य, नयाँ नेतृत्वलाई औपचारिक कार्यभार हस्तान्तरण

लहान सिटी जेसीजको २४औँ पदस्थापना समारोह भव्य, नयाँ नेतृत्वलाई औपचारिक कार्यभार हस्तान्तरण

महेश सिंह लहान सिरहा – लहान सिटी जेसीजको २४औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह अन्तर्राष्ट्रिय जेसी उपाध्यक्ष २०२६ तथा राष्ट्रिय अध्यक्ष २०२५ जेसी सिनियर राजनी थापा ज्यूको प्रमुख आतिथ्यतामा लहानस्थित मारवाडी सेवा सदनमा भव्य रूपमा सम्पन्न भएको छ।
समारोहका अवसरमा नवनिर्वाचित अध्यक्ष जेसी बम चन्द्र चौधरीलाई औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरिएको थियो। कार्यक्रममा लहान सिटी जेसीजका पूर्व अध्यक्षहरू बसन्त साह, राजेश चौधरी, धरनिधर अधिकारी, जितेन्द्र चौधरी, रिमु चौधरी, उमेश चौधरी, चक्रपाणी दाहाल, फिरोज शेख, सत्यनारायण पजियार, राकेश झा, कासिन्द्र यादव, उमेश यादव, अजय जेसवाल, राजु मण्डल, मुरारी प्रसाद साह, रियासत लिमि, दिपेन्द्र राज सिंह, राजा बाबु साह, विकास सारडा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा लायन्स इन्टरनेशनलका जीएमटी को–अर्डिनेटर चक्रपाणी दाहालले जेसीजलाई नेतृत्व विकासको “महाविश्वविद्यालय” का रूपमा चिनाउँदै नयाँ जिम्मेवारी पाउने पदाधिकारीहरूले उत्तरदायित्वपूर्ण ढंगले संगठनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि तथा राष्ट्रिय अध्यक्ष राजनी थापा ज्यूले जेसीजलाई “अवसरहरूको समुद्र”को संज्ञा दिँदै, यसमा आबद्ध भएर व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्न सकिने बताउनुभयो। उहाँले फरक पहिचान निर्माण गर्न चाहने तथा आफ्नो व्यवसायलाई विश्वव्यापी रूपमा अघि बढाउन इच्छुक युवाहरूका लागि जेसीज अत्यन्तै उपयोगी मञ्च रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमले लहान सिटी जेसीजको संगठनात्मक एकता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लोकप्रीय

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?