Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 25, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सत्ता होइन, राजनीतिक संस्कारका लागि उम्मेदवारी : सन्तोष गिरी

सत्ता होइन, राजनीतिक संस्कारका लागि उम्मेदवारी : सन्तोष गिरी

महेश सिंह, लहान (सिरहा)।आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष गिरी सिलवाल चुनावी मैदानमा उत्रिएका छन्। स्वर्गीय सामाजिक चिन्तक तथा बौद्धिक नेता प्रदीप गिरीका एक्ला छोरा गिरीले विचार र सिद्धान्त केन्द्रित राजनीतिलाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएका हुन्।
राजनीतिक पृष्ठभूमि र वैचारिक वातावरणमा हुर्किएका गिरीले परम्परागत शक्ति–केन्द्रित राजनीतिभन्दा फरक ढंगले जनतामाझ प्रस्तुत भइरहेका छन्। उनले आफू पद, प्रतिष्ठा वा सत्ताको लागि नभई राजनीतिक संस्कारको पुनःस्थापना र वैचारिक स्पष्टताको अभ्यासका लागि उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।
हाल उनी घरदैलो कार्यक्रममार्फत गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्। स्थानीय नागरिकका समस्या, सुझाव र अपेक्षा सुन्दै उनी शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि सुधार र सुशासनलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।
स्थानीय स्तरमा गिरीप्रति सकारात्मक चासो देखिएको बताइन्छ। विशेषगरी युवापुस्तामाझ उनको उम्मेदवारीले उत्साह थपेको समर्थकहरूको दाबी छ। विचारमा आधारित राजनीति आवश्यक रहेको उल्लेख गर्दै उनका समर्थकहरूले गिरीलाई सक्षम, इमानदार र दूरदर्शी उम्मेदवारका रूपमा चित्रण गरिरहेका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका गिरीले दलगत सीमाभन्दा माथि उठेर समग्र क्षेत्रको विकास, पारदर्शिता र उत्तरदायित्वपूर्ण राजनीतिक अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। निर्वाचन मिति नजिकिँदै जाँदा सिरहा–१ मा उनको सक्रियता र चुनावी माहोल थप चासोको विषय बन्दै गएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लोकप्रीय

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?