Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

वैकल्पिक शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्दै न्यौपाने

वैकल्पिक शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्दै न्यौपाने

महेश सिंह लहान –सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रुपकुमार न्यौपानेले चुनावी अभियानलाई तीव्रता दिएका छन्। विशेषगरी बोदेबरसाईन नगरपालिका–९ देउरीसहित आसपासका बस्तीमा घरदैलो कार्यक्रम गर्दै उनी मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।
घरदैलोका क्रममा न्यौपानेले देशमा राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार र आर्थिक संकट बढ्दै गएको उल्लेख गर्दै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याएका छन्। “राजा आउ, देश बचाउ” नारासहित उनले सुशासन, समृद्धि र राष्ट्रिय पहिचानको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। सनातन धर्मको संरक्षण र नेपाललाई पुनः हिन्दू राष्ट्रका रूपमा स्थापना गर्ने विषयमा जनमत निर्माण आवश्यक रहेको उनको भनाइ छ।
उनले कृषक, युवा र साना व्यवसायीका समस्यालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, सिँचाइ र मलबीउ व्यवस्थापनमा सुधार ल्याउने तथा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने योजनाबारे उनले मतदातालाई जानकारी दिएका छन्।
न्यौपानेले ‘हलो’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै विदेशी प्रभाव र दलाली प्रवृत्तिबाट देशलाई मुक्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनका समर्थकहरूका अनुसार सप्तरी–४ मा धार्मिक आस्था बोकेका तथा इमानदार छविका उम्मेदवारका रूपमा उनीप्रति आकर्षण बढ्दै गएको छ।
यता, अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि आ–आफ्ना एजेन्डासहित चुनावी मैदानमा सक्रिय छन्। निर्वाचन मिति नजिकिँदै जाँदा सप्तरी–४ मा चुनावी सरगर्मी बढेको छ। मतदाताहरू विकास, सुशासन र स्थायित्वका मुद्दालाई केन्द्रमा राख्दै उम्मेदवारको मूल्यांकनमा जुटेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

लोकप्रीय

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम
  • गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन
  • रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु
  • जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?