Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, September 24, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, September 24, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

नवराजपुर–१ मा जनमत परित्याग, सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश

नवराजपुर–१ मा जनमत परित्याग, सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश

महेश सिंह, लहान — सिरहा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली काङ्ग्रेस का उम्मेदवार रामचन्द्र यादवको चुनावी अभियान दिनप्रतिदिन सशक्त बन्दै गएको छ। विशेषगरी ग्रामीण भेगमा देखिएको जनलहरले कांग्रेसको पक्षमा माहोल झन् अनुकूल बन्दै गएको स्थानीय राजनीतिक वृत्तको विश्लेषण छ।
सिरहाको नवराजपुर गाउँपालिका–१ तामासुईया, गेरुवाहा र कर्मनिया क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय स्तरका नेता– जनमत पार्टीबाट उमेदवार बनेका वाडा प्रत्यासी शिबु यादव जनमत पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्। करिब सयौँको संख्यामा युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता रहेको उक्त कार्यक्रममा नवप्रवेशीहरूले रामचन्द्र यादवलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै उम्मेदवार यादवले लोकतन्त्रको संस्थागत सुदृढीकरण, पारदर्शी शासन व्यवस्था र दिगो विकास आफ्नो मूल एजेन्डा रहेको स्पष्ट पारे। “जनताको अधिकारको रक्षा, समावेशी सहभागिता र आर्थिक समृद्धि बिना समुन्नत समाज सम्भव छैन,” उनले भने, “कांग्रेसले इतिहासदेखि नै लोकतन्त्र र नागरिक स्वतन्त्रताको रक्षा गर्दै आएको छ, अब विकासको नयाँ अध्याय सुरु गर्ने समय आएको छ।”
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिंचाइ विस्तार तथा सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए। विशेषगरी युवा तथा किसान वर्गले रोजगारी सिर्जना र बजार व्यवस्थापनलाई प्रमुख एजेन्डा बनाउन सुझाव दिएका छन्।
यसैबीच, क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटनसँगै घरदैलो कार्यक्रमलाई थप तीव्रता दिइएको छ। यादवले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनचाहना बुझ्ने र तत्काल सम्बोधन गर्ने रणनीति अपनाएका छन्। स्थानीय बासिन्दासँगको संवादमा उनले विकास योजनालाई कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।
पछिल्लो समय विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै जाँदा सिरहा–२ मा चुनावी समीकरण कांग्रेसको पक्षमा उभिँदै गएको स्थानीय विश्लेषकहरूको भनाइ छ। राजनीतिक रूपमा प्रतिस्पर्धी क्षेत्र मानिने सिरहा–२ मा यस पटकको निर्वाचन निकै रोचक बन्ने आकलन गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लोकप्रीय

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?