Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, October 6, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, October 6, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 


रक्तदान कार्यक्रममा महिलाको अग्रसरता 

महेश सिंह, लहान–सिरहा । लहान मनकामना अस्पताल तथा प्रसूति गृह प्रालिले रक्तदान कार्यक्रम आयोजना गर्दै स्थानीय समुदायमा स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत निरन्तरता दिएको छ।

नेपाल रेडक्रस सोसाइटी, लहान शाखाको प्राविधिक सहयोगमा अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा अस्पतालका कर्मचारी, सगरमाथा एम्बुलेन्स संघका सदस्य तथा सर्वसाधारण गरी २५ जनाले रक्तदान गरेका छन्।

अस्पतालका सञ्चालक बिरिदेव महतोका अनुसार आकस्मिक उपचार तथा विभिन्न स्वास्थ्य समस्याका कारण अस्पतालमा रगत आवश्यक पर्ने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो। उनले रक्तदानजस्तो मानवीय सेवामा सहभागी हुने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताए।

अस्पतालका प्रशासन प्रमुख रोशन कुशवाहाले रक्तदानले आपत्कालीन अवस्थामा हुने रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने बताए। उनले स्वस्थ व्यक्तिलाई नियमितरूपमा रक्तदान गर्न आग्रह गरे।

लहान मनकामना अस्पताल स्थानीयस्तरमा आर्थिकरूपमा कमजोर, दलित तथा मध्यमवर्गीय समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका सञ्चालकको भनाइ छ। अस्पतालले कम खर्चमा विभिन्न जटिल तथा दीर्घरोगको उपचार सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

अस्पतालका अनुसार दक्ष तथा अनुभवी स्वास्थ्यकर्मी र प्राविधिकको संलग्नतामा बिरामीलाई उपचार सेवा प्रदान गरिँदै आएको छ। स्वास्थ्य उपचारसँगै समुदायमा रक्तदान, जनचेतना तथा सामाजिक सेवाका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको अस्पतालले जनाएको छ।

रक्तदान कार्यक्रममा सहभागी अस्पतालका कर्मचारी, सगरमाथा एम्बुलेन्स संघका सदस्य तथा सर्वसाधारणप्रति अस्पताल परिवारले धन्यवाद व्यक्त गरेको छ। कार्यक्रमका लागि प्राविधिक सहयोग उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी, लहान शाखाप्रति समेत अस्पतालले आभार व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

लोकप्रीय

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान
  • लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै
  • सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित
  • बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?