Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, April 19, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, April 19, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सावित्रा भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी

सावित्रा भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी

काठमाडौं । राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबलर सावित्रा महिलातर्फ प्लेअर अफ दि डिकेड घोषित भइन् ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो ।

दशककै उत्कृष्ट खेलाडी बनेका सावित्राले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन् । सावित्राले यसअघि एकपटक वर्षको उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेकी थिइन् ।

पछिल्लो दशक महिला फुटबलले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सावित्रा चर्चित खेलाडीको रुपमा रहेकी छन् ।

पछिल्लो एक दशकमा नेपाल दुई पटक साफ च्याम्पियनसिपमा उपविजेता हुँदा सावित्रा टिममा थिइन् । यस्तै नेपालले १३औं साफमा रजत जित्दा पनि उनी ६मको मुख्य सदस्य थिइन् । सावित्राले भारतमा भएको हिरो महिला लिग दुई पटक जितेकी छिन् । उनले ४० खेल खेल्दै सर्वाधिक ३८ गोल गरेकी छिन् ।

एन.पी खबर

Related Posts

एसटिडिएम मैदानमा २८ विद्यालयबीच प्रतिस्पर्धा, तयारी पूरा

एसटिडिएम मैदानमा २८ विद्यालयबीच प्रतिस्पर्धा, तयारी पूरा

विश्वकप क्रिकेट : वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सानदार जित

विश्वकप क्रिकेट : वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सानदार जित

मुन्नी मिश्रि स्मृति पुरुष भलिबलमा भरतपुर र बरकुर्वा विजयी

मुन्नी मिश्रि स्मृति पुरुष भलिबलमा भरतपुर र बरकुर्वा विजयी

विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र युएई बीचको खेल रद्द

विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र युएई बीचको खेल रद्द

जोकोभिकको भिसा रद्द गर्ने अष्ट्रेलिया सरकारको निर्णय सदर

जोकोभिकको भिसा रद्द गर्ने अष्ट्रेलिया सरकारको निर्णय सदर

युएईमा नेपाली यु-१९ टिमको अभ्यास (फोटो फिचर)

युएईमा नेपाली यु-१९ टिमको अभ्यास (फोटो फिचर)

लोकप्रीय

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • ३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष
  • अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी
  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?