Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

रोयल इनफिल्डमा त्रिवेणी समूहको प्रवेश, एमभी दुगडले गुमायो डिलरसिप

रोयल इनफिल्डमा त्रिवेणी समूहको प्रवेश, एमभी दुगडले गुमायो डिलरसिप

काठमाडौं । रोयल इनफिल्डले एमभी दुगडलाई नेपालका लागि आफ्नो आधिकारिक विक्रेताबाट हटाएको छ । नेपाली युवाको प्रमुख रोजाइमा रहेको रोयल इनफिल्डलाई अब नेपालमा त्रिवेणी समूह अन्तर्गत अटोमोबिल डिभिजनको ‘अल्फा अटोमोटिभ प्रालि’ले विक्री वितरण गर्ने भएको छ ।

सम्भावना हुँदा हुँदै पनि अपेक्षित दरमा बजार विस्तार गर्न नसकेको एमभी दुगडको आधिकारिक विक्रेताको जिम्मेवारी खोसिएको चर्चा छ । यसअघि एमभी दुगडले निशान गाडीको आधिकारिक विक्रेताको जिम्मेवारी पनि गुमाएको थियो ।

विश्वकै पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्ड धेरै युवाको आकर्षको केन्द्रमा भएपनि यसको बजारीकरण बलियो बन्न सकेको थिएन । यसकै कारण कम्पनीले त्रिवेणी समूहलाई नेपालमा नयाँ आधिकारिक विक्रेता तोकेको हो ।

त्रिवेणी समूहले नेपालमा उत्पादन, कृषि, ट्रेडिङ, बैंकिङ, इन्स्योरेन्स, उर्जा, रिटेल, मनोरन्जन, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

‘अल्फा अटोमोटिभ प्रालिले रोयल इनफिल्डको दुई पांग्रे सवारी साधनबाट नेपाल भरी आफ्नो बजार विस्तार एवम् सफल  व्यवस्थापन गर्ने रणनीतिक लक्ष्य लिएको छ,’ कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

रोयल इनफिल्ड मोटरसाइकल नेपाली युवा पुस्तामाझ अधिक लोकप्रिय छ । अल्फा अटोमोटिभ प्रालिले नेपाली बजारमा रोयल इनफिल्डका क्लासिक ३५०, इलेक्ट्रा, सिग्नल्स, मेटीयुर, हिमालयन, कन्टिनेन्टल जिटी र इन्टरसेप्टर लगायतका मोडलहरु बिक्री वितरण गर्ने जानकारी दिएको छ ।

नयाँ विक्रेताको नियुक्तिसँगै यो ब्रान्डले आक्रमण बजारीकरण र ब्रान्डिङ गर्ने अपेक्षा गरिएको छ ।

एन.पी खबर

Related Posts

स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित दुई महिला पक्राउ

स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित दुई महिला पक्राउ

आर्या कम्पनीको ‘ल्यासोमिन’ सिरपमा लेदो र किरा भेटियो

आर्या कम्पनीको ‘ल्यासोमिन’ सिरपमा लेदो र किरा भेटियो

भन्सार छली गरेर ल्याएको ४३७ बोरा चामल बरामद

भन्सार छली गरेर ल्याएको ४३७ बोरा चामल बरामद

हुण्डाइको ‘आयोनिक ५’मा किन तानिंदैछन् ईभीका ग्राहक ?

हुण्डाइको ‘आयोनिक ५’मा किन तानिंदैछन् ईभीका ग्राहक ?

१३ महिनामा साढे ३ प्रतिशत विन्दुले महंगियो कर्जाको औसत ब्याजदर

१३ महिनामा साढे ३ प्रतिशत विन्दुले महंगियो कर्जाको औसत ब्याजदर

होमपेज

यामहा शोरूम मिर्चैयाले ल्यायो Exchange अफर

लोकप्रीय

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम
  • गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन
  • रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु
  • जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?