Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 5, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 5, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सिरहा क्षेत्र नम्बर ४ (ख) बाट पूर्वराज्यमन्त्री मण्डलको नाम सिफारिस

सिरहा क्षेत्र नम्बर ४ (ख) बाट पूर्वराज्यमन्त्री मण्डलको नाम सिफारिस

सिरहा, २० भाद्र । आसन्न मंसिर ४ को आमचुनावका लागि जनता समाजवादी पार्टी नेपालबाट सिरहा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट मधेश प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सुरेश मण्डल सिफारिस भएका छन् ।
जसपाको सिरहा निर्वाचन क्षेत्र नं. ४ ले पूर्वराज्यमन्त्री मण्डललाई आगामी चुनावका लागि प्रत्यक्ष उम्मेद्वारको रुपमा सिफारिस गरेको हो ।

मण्डल यसअघि वि.सं. २०७४ को आमचुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट सिरहा ४ (ख)बाट भारी मतान्तरका साथ विजयी भएका थिए ।

युवामाझ लोकप्रिय एवं बौद्धिक नेताको रुपमा मण्डल परिचित छन् । मधेश आन्दोलनदेखि विभिन्न आन्दोलनहरुमा मण्डलले सक्रिय सहभागिता जनाउँदै आएका छन् ।

विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिसम्म आइपुग्दा उनी एक इमान्दार, स्वच्छ छवि र बौद्धिक युवा नेताको रुपमा देखिँदै आएका छन् ।

मधेश र समग्र राष्ट्रकै हितमा उनी जोसँग पनि तार्किक बहस गर्न सक्ने क्षमताका व्यक्तित्व मण्डलले राजनीतिलाई पेशाभन्दा पनि समाजसेवाको रुपमा लिएको बताउँछन् ।

उनी मधेश प्रदेशको राज्यमन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रलगायत प्रदेशभरि नै चर्चित अनुहारको रुपमा देखिएका थिए ।

मिथिला रत्न

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?