Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 12, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 12, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

‘पुष्पा २’ मा सञ्जय दत्तको प्रवेश

‘पुष्पा २’ मा सञ्जय दत्तको प्रवेश

काठमाडौं । ‘पुष्पा २’ लाई सन् २०२४ को प्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको छ । अल्लु अर्जुन स्टारर यो फिल्मको पहिलो भागले विश्वभर उछाल कमाइ गर्‍यो, जसकारण पनि दर्शक दोस्रो श्रृंखलालाई लिएर उत्साहित छन् ।

पहिलो भागले विश्वव्यापी ३५० करोड भारु कमाएको थियो । त्यतिबेला सामाजिक सञ्जालमा यसले सुनामी मात्र ल्याएन, संकटमा परेको भारतीय फिल्ममा व्यावसायिक राहत पनि ल्यायो ।

‘पुष्पा २’ को यतिबेला काम भइरहेको छ र यसलाई वर्षको सबैभन्दा ठूलो भारतीय फिल्ममध्ये एक मानिएको छ । यो फिल्मको विस्तृत विषयलाई अहिलेसम्म लुकाएरै राखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको लाइनअपलाई लिएर रोचक खबर सतहमा आएको छ । फिल्मको एक प्रमुख भूमिकामा अभिनेता सञ्जय दत्तको प्रवेश हुँदैछ । खबरअनुसार निर्देशक सुकुमारले अभिनेता दत्तलाई एक भूमिकाका लागि प्रस्ताव राखेका छन् ।

यसअघि निर्देशक सुकुमारले कुनै एक बलिउड-ए लिस्टरलाई समेट्ने संकेत दिएका थिए । दत्तले अभिनय गर्ने खबर बाहिरिएपछि फ्यानमाझ उत्साह बढेको छ । स्रोतका अनुसार फिल्ममा सञ्जयले एक ‘प्रभावशाली व्यक्ति’को भूमिका निर्वाह गर्नेछन् ।

फिल्मको प्लटमा उनको चरित्रले आकार थप्ने बताइएको छ । तर फिल्ममा सञ्जयको लामो भूमिका चाहिं होइन । तर लामो केमियो चाहिं हुने भनिएको छ । यसअघि ‘पुष्पा २’ मा मनोज बाजपेयीले अभिनय गर्ने चर्चा थियो तर यो खबरलाई बाजपेयीले अस्वीकार गरे ।

हेमन्त सिंह

Related Posts

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास

मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास

लहानमा सयौं स्कुल बससहित सरकारविरुद्ध प्रदर्शन

लहानमा सयौं स्कुल बससहित सरकारविरुद्ध प्रदर्शन

खानेपानी र कृषि मिटर समस्या समाधानको माग गर्दै जसपाको दबाब

खानेपानी र कृषि मिटर समस्या समाधानको माग गर्दै जसपाको दबाब

पालिका स्तरीय अन्तरविद्यालय छात्र-छात्रा भलिबल प्रतियोगिता

पालिका स्तरीय अन्तरविद्यालय छात्र-छात्रा भलिबल प्रतियोगिता

लोकप्रीय

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग
  • रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग
  • लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज
  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?